७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सुनको मूल्य तोलाकै २८ सयले बढ्यो

सुनको मूल्य बिहीवार तोलाकै २ हजार ८ सयले बढेको छ। बुधवार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ हजार ८ सय कायम भएको छ।

नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार बिहीवार चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ। बिहीवार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैया कायम भएको छ।

बुधवार चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २८ मंसिर २०८० ०७:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App