हिमपातले किसान उत्साहित
म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको पात्लेखर्कमा हिमपात भएको छ। बुधबार हल्का वर्षासँगै पात्लेखर्कसहित माथिल्लो क्षेत्रमा यो सिजनको पहिलोपटक हिमपात भएको हो।
म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुइनेमंगलेको पात्लेखर्कमा हिमपात भएको छ। बुधबार हल्का वर्षासँगै पात्लेखर्कसहित माथिल्लो क्षेत्रमा यो सिजनको पहिलोपटक हिमपात भएको हो।
कृषि क्षेत्रमा हुनुपर्ने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्ने विज्ञले जोड दिएका छन्।खाद्यका लागि कृषि अभियानको आज आइतबार आयोजना गरेको आवधिक योजनामा खाना र खेतीपाती पर्यावरणीय कृषिको प्रस्तावना विषयक छलफल कार्यक्रममा यस्तो धारणा राखेका हुन्।
१० वर्षअघि यस्तो क्षेत्रफल २५ लाख २२ हजार हेक्टर थियो। यसरी हेर्दा खेती गर्ने जमिनको क्षेत्रफल पनि घटेको छ। यी यस्ता तथ्याङ्क हुन् जसले हाम्रो कृषि क्षेत्र बाटो बिराइरहेको पुष्टि गर्छन्।
आफ्नो देशलाई माया ममता गरेर नदीमा आधारित कर्ममार्फत जीविका चलाउँदै कैयन् पुस्ता बिते पनि आफ्नो स्वामित्वमा किन जमिन हुन सकेन भन्ने यो समुदायको प्रश्न आजपर्यन्त अनुत्तरित छ।
मनाङमा यार्तुङ ( घोडेजात्रा) पर्व सुरु भएको छ। यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए।
बाली राम्रो उत्पादन नहुँदा स्थानीयवासीले ‘बाली पूजा’ गर्ने गर्थे। त्यो चलन अहिले पनि छ।
खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा खाद्यान्न लगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ।
पर्यटन मजदुर संगठन (युनिट्राभ) का गण्डकी अध्यक्ष विजय केसी पनि अधिक मजदुर बेरोजगार भएपछि पुख्र्याैली घर फर्केर खेतीपाती सम्हालेको बताउँछन्। धेरैजसो बजारबाट बाहिरिएको उनले बताए।
कोरोनाको संक्रमणबाट बच्न घोषणा गरिएको लकडाउनमा डडेल्धुराका किसानहरु खेतीपातिमा व्यस्त भएका छन । बाहिर रहेकाहरु पनि लकडाउनमा घर फर्किएपछि गाउँलेहरु अहिले हिउदे अन्न बालि चित्र्याउनुका साथै तरकारी, सागपात रबर्खे खेती गर्न थालेका छन् ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनको गरेको १६ औं दिन पुगेको छ। देशका मुख्य बजार र सडक लकडाउनका कारण सुनसान छन्। तर हिमाली जिल्ला डोल्पाका ग्रामीण बस्तीका बासिन्दा लकडाउनको समयमा खेतीपातीमा ब्यस्त देखिन्छन्। उनीहरूलाई खेतीपातीको कामले भ्याईनभ्याई छ। त्रिपुरासुन्दरी नगरपालिका– १ त्रिपुराकोटका रूपबहादुर खत्री लगायत त्रिपुराकोटका बासिन्दाहरू खेत खोनजोत गर्दै थिए।
सोमवार दिउँसो फिदिम नगरपालिका–४ को थापाटारको फाटिलो खेतमा किसानहरु धमाधम चैते धान रोपाईका लागि काम गरिरहेका देखिन्छन्। फराकिला गरा भएको थापाटारमा कतै रोपाई चलिरहेको छ त कतै, कतै रोपाईको तयारीमा छन् किसानहरु। छुपुछुपु धान रोपिरहेका रोपारहरु तथा बाउसेबिच कोरोना भाईरसबारे कुरानकानी भइरहेको सुनिन्थ्यो।
दसगजालाई ‘नो म्यान्स ल्यान्ड’ पनि भनिन्छ र यहाँ मानव बसोवास गर्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भने कतिपय नाकाहरुमा बजार नै स्थापना भइसकेको छ।
बाढीले बगाएको १४ बर्षपछि बगरमा खेतीपाती गर्न थालिएको छ। २०६४ को बाढीले तीन सय ६४ परिवारको हजारौ रोपनी जमिन छिन भरमै बगर बनाएको थियो। खोलामा तटबन्धको काम शुरु भए पछि बाढीले विस्थापित स्थानीयहरुले बगरमा फर्केर खेतीपाती गर्न शुरु गरेका छन्।