४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दाहालले भने: पार्टी एकता गर्ने हतारो पो गरेछौं, समाजवादी मोर्चामात्रै बनाएको भए हुन्थ्यो कि?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन्।

न्याय खोज्दै बालसेना

यतिबेला पूर्वबाल सेनालाई राज्यले ‘अयोग्य लडाकु’को बिल्ला भिराएर तिनको आत्म सम्मानमा ठेस पुयाएको छ। ८ पूर्वबालसेनाले अपमानजनक जीवन सहन र धान्न नसकेर आत्महत्या समेत गरेका छन्।

प्रधानमन्त्रीको ‘सफल’ भारत भ्रमण

यसपालि प्रधानमन्त्री दाहालले आफ्नो दिल्ली भ्रमणमा सत्तापक्षबाहेक विपक्षी दलका कुनै पनि नेतालाई भेट गरेनन् वा भेट गर्ने चाँजो मिलेन। जबकि पूर्वमा विपक्षी दलका नेताहरूसँग पनि भेट गर्ने परम्परा थियो।

जातिहरुलाई फुटाएर देशको हीत हुँदैनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय जनगणनामा पुन मगरलाइ छुट्टै जातिको रुपमा राखिएको कुरालाई सच्याइने बताएका छन्।

समाजवादी मोर्चा निर्माणबारे दाहाल र डा.भट्टराईबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ।

दीपेन्द्रका घोडा र प्रचण्डका भैँसी

दीपेन्द्र शाहका घोडा र पुष्पकमलका राँगा-भैँसीमा पनि कूटनीति घुसेको छ। नेपाल र नेपालीको गालामा चुम्मा गर्ने विदेशीको नियत बुझ्न सकिएन भने काठमाडौँ अर्को काबुल बन्नेछ।

पुर्खाहरूको थलो खोज्दै दैलेख पुगे प्रधानमन्त्री दाहाल

नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो पुर्खाहरू बसेको थलो खोज्दै दैलेख पुगेका छन्। उनी दैलेखको दुल्लु नगरपालिका –१२ स्थित दह गाउँमा पुगेका हुन्।

सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिएः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन्।

बजेट विवादमा ‘फेस सेभिङ’

सत्तारुढ राजनीतिक दलका सांसदले नै आर्थिक वर्ष २०८०-०८१ को बजेट संशोधन गर्न माग गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मध्यमार्गी बाटो अपनाएका छन्।

दाहाल-बाबुरामविरुद्धको मुद्दामा कारण देखाउ आदेश

न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त रिटमा विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो।

प्रधानमन्त्री दाहालपत्नी सीता दाहाल नर्भिकमा भर्ना

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ।

जनमतलाई पुनः सरकारमा ल्याउन प्रयास

जनमत पार्टीलाई पुनः सरकारमा ल्याउन प्रयास थालिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं जनमत पार्टीलाई सरकारमा ल्याउने प्रयासमा जुटेका छन्।

प्रधानमन्त्रीको पूजापाठ कि परिपाठ?

दाहालको पशुपति दर्शन यात्राले अब धेरै हदसम्म माओवादीसँग उतर्सिनेहरूका निम्ति पनि राम्रो जवाफ प्राप्त भएको छ। सबै धर्म, संस्कृति र जातजातिलाई मिलाएर नेपाली एकतामा जोड दिने हो भने दाहालप्रतिको स्वीकारोक्ति बढ्दै जानेछ।

गीत-संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्नेछु: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गीत-संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्