४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा बढी ध्यान दिएको छुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन।

जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको नभई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताएका छन्।

अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रान्ति आवश्यकः प्रधानमन्त्री दाहाल

बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

भारतको नयाँ संसदमा नेपाली भूमिसहितको नक्शाबारे कुरा नउठाएको भन्ने कुरा साँचो होइन्ः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको नयाँ संसद भवनमा नेपालको भूमि समेत सामेल गरिएको नक्शाबारे आफूले कुरा नउठाएको भन्ने कुरा साँचो नभएको बताएका छन्।

राजा र हिन्दु राज्यबारे एक शब्द पनि उच्चारण भएन: प्रधानमन्त्री दाहाल

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राजा र हिन्दु राज्यका बारे एक शब्द उच्चारण नभएको बताएका हुन्।

संसदमा विरोधपछि रोष्ट्रमबाटै दाहालले भने: मेरो पुरै कुरा सुनेपछि खण्डन गरे हुन्छ नी

सोमबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सांसदहरुले नागरिकता विधेयकमा उठाएको प्रश्नहरुको जवाफ दिंदै गर्दा संसदमा विरोध भएको हो।

नेपाली नागरिकले नागरिकता पाउने विषयमा कसैको विमती छैन: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल राष्ट्रको वृहत्तर हितलाई केन्द्रविन्दुमा राखेर नेपाली नागरिकले सहज ढङ्गले नागरिकता पाउन र अनागरिकले नागरिकता प्राप्त नगरुन भन्ने सैद्धान्तिक विषयमा सबैको एकमत भएको बताएका छन्।

मान्छेले मलाई भैँसी चढाएर हिँडाएका छन्: प्रधानमन्त्री दाहाल

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले मुर्रा भैँसी ल्याउने ७ वर्ष अघिको समझदारी रहेको त्यहि भैँसी अहिले ल्याएको बताएका हुन्।

मैले विज्ञ र वुद्धिजीवीहरुले भनेको कुरा मात्र गरेको हुँ, त्यो मेरो प्रस्ताव होइनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले लिपुलेक–लिम्वियाधुरा–कालापानी जमिनको सट्टामा बङ्लादेश प्रवेश गर्ने फूलबारी बन्दरगाह नाका पुग्ने बाटो भारतसँग प्रस्ताव गरेको कुरा गलत भएको बताएका छन्।

भ्रमणबाट फर्कदा सबैले बधाई दिनुहोला भनेर फर्केको थिए यहाँ त विचित्रको टिप्पणी भयो: प्रधानमन्त्री दाहाल

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले आफू भारत भ्रमणबाट फर्कदा सबैले बधाई देलान भनेर फर्किएको तर यहाँ विचित्रको टिका टिप्पणी भएको बताएका हुन्।

प्रधानमन्त्री दाहालले भने: सीमाबारे कहीँ पनि विकल्प दिएको छैन्,कन्फ्युज नहोस्

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले सीमाबारे आफूले विकल्प नदिएको र कन्फ्युज नहुँन पनि आग्रह गरेका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले सीमा विवादबारे स्पष्ट विचार राखेको यो पहिलोपटक हो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतबाट सिमाविवाद बारे स्पष्ट विचार आएको यो पहिलो भएको बताएका छन्।

भारत भ्रमणमा सीमा समस्यालाई समाधान गर्न मोदीलाई आग्रह गरेँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल–भारतबीचको सीमा सम्बन्धि विषयलाई स्थापित कूटनीतिक संयन्त्र मार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भिर ढंगले आग्रह गरेको बताएका छन्।

समस्यामाथि समस्या

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी फर्केकै भोलिपल्ट आइतबार प्रतिनिधिसभाको वैठक अवरुद्ध भएको छ।

सर्वोच्चको अल्पकालीन आदेश: राष्ट्रपतिलाई ‘पाठ’

प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेको भारत भ्रमणले राजनीति फेरी एक पटक तरङ्गित भएको छ। चाहे त्यो ‘नागरिकता विधेयक प्रमाणीकरण’ को मुद्दा होस, चाहे त्यो लिपुलेक–लिम्पियाधुरा–कालापानी जमिनको सट्टामा बङ्गलादेश प्रवेश गर्ने फूलबारी बन्दरगाह नाका पुग्ने बाटो पाउनुपर्छ भन्ने प्रधानमन्त्रीको अनौपचारिक प्रस्ताव होस।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्