५ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालमा लगानी बढाउन भारतीय उद्योगीलाई आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी बढाउन भारतका उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन्।

दाहालको दिल्ली भ्रमणका उपलब्धि

प्रधानमन्त्री पुष्पकमल दाहालको चार दिने भारत भ्रमणलाई लिएर विभिन्न कोणबाट समीक्षा भइरहेको छ। यद्यपि दाहाल आफैंले चाहिँ शनिबार साँझ स्वदेश फर्किएपछि ‘भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रूपमा पूरा भएको’ प्रतिक्रिया दिएका छन्।

भारत भ्रमण सफल रह्योः प्रधानमन्त्री दाहाल

भारतको ४ दिने औंपचारिक भ्रमण गरी शनिबार स्वदेश फर्केका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ सो दावी गरेका हुन्।

भारतीय प्रधानमन्त्री नेपाल-भारत सम्बन्धका सबै समस्या हल गर्नुपर्छ भन्ने मनस्थितिमा हुनुहुन्छ -प्रधामन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डल स्तरमा वार्ता भएर नेपाल र भारत बिच विभिन्न द्विपक्षीय सम्झौता एवं समझदारी भएका छन्।

दुई पेट्रोलियम पाइपलाइन र टर्मिनल बनाउन भारतसँग सम्झौता

भारतले नेपालमा दुई पेट्रोलियम पाइपलाइन र एउटा ग्रीन फिल्ड टर्मिनल निर्माण गरिदिने भएको छ।

कूटनीतिक कौशलमा कमी

प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणका सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको व्यावसायिकता र संस्थागत क्षमता प्रदर्शन हुन सकेन।

‘नेपाल-भारत सम्बन्ध सुपरहिट बनाउँछौं’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पिपिए) का लागि सम्झौता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समझदारीलाई सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएको बताएका छन्।

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

दाहालले दिए नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

बिहीबार हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधनको क्रममा दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

नयाँदिल्लीमा प्रधानमन्त्री दाहालको यसरी गरियो स्वागत (फोटोफिचर)

उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

चार दिने भ्रमणका लागि प्रधानमन्त्री दाहाल भारत प्रस्थान

बुधबार अपरान्ह नेपाल एयरलाइन्सको नियमित उडानबाट दाहाल नेतृत्वको टोली भारत प्रस्थान गरेका हुन्।

भारतसँग दीर्घकालीन विद्युत् व्यापारको प्रयास गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा भारतसँग दीर्घकालीन विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गर्न प्रयास गरिने भएको छ।

प्रधानमन्त्री दाहाल आज नयाँ दिल्ली जाँदै

नेपाल–भारत सम्बन्ध उतारचढावपूर्ण रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने भ्रमणका लागि त्यसतर्फ जाँदै छन्।

भारत भ्रमणमा सीमानाका विवाद समाधानबारे छलफल गर्छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपायबारे छलफल गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्