२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारत भ्रमणमा सीमानाका विवाद समाधानबारे छलफल गर्छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपायबारे छलफल गर्ने बताएका छन्।

मंगलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताएका हुन्।

दाहालले विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिवद्धता पनि जनाए।  

प्रकाशित: १६ जेष्ठ २०८० ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App