४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालपत्नी सीता दाहाल नर्भिकमा भर्ना

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ।

दाहाललाई सोमबार अपरान्ह नर्भिक अस्पतालमा भर्ना गरिएको हो। प्रधानमन्त्रीको सचिवालयले नियमित चेकअपका लागि दाहाललाई अस्पताल लगिएको जनाएको छ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन्।

प्रकाशित: २९ जेष्ठ २०८० १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App