१० मंसिर २०८१ सोमबार
image/svg+xml

सीतालाई भएको प्रोगेसिभ सुपरन्युक्लियर पाल्सी के हो?

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल लामो समयदेखि पिएसपी (प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी) नामक रोगबाट ग्रसित थिइन्।

पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान

खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन्।

सङ्कटमा जोगाउने र सबैलाई मिलाउने ‘आमा’ सीता

प्रधानमन्त्री पुष्पकमल दाहालका धर्मपत्नी सीता दाहाललाई नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताले सङ्कटमा जोगाउने र सबैलाई मिलाएर लैजाने अभिभावककाे रुपमा लिने गरेको स्मरण गरेका छन्।

सीता दाहाललाई प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

दाहालको पार्थिव शरीरमा श्रीमान दाहालसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन्।

नेपालीमा ट्विट गर्दै मोदीले दिए सीता दाहाललाई श्रद्धाञ्जली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन्।

सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गरिने भएको छ।

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो।

पेरिसडाँडामा राखियाे सीता दाहालको पार्थिव शरीर

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ।

सीता दाहालको पार्थिव शरीर अस्पतालबाट निकालियो, पेरिसडाँडामा राखिँदै

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई अस्पतालबाट निकालेर पार्टी कार्यालय पेरिसडाँडामा लगिएको छ।

दाहाललाई श्रद्धाञ्जलि दिन शीर्ष नेता नर्भिक अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहालका जीवनसंगिनी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरू थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन्।

प्रधानमन्त्री पत्नी सीता दाहालको पार्थिव शरीर पेरिसडाँडामा राखिने

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने भएको छ।

प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको निधन (अपडेट)

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ। बुधबार स्वास्थ्य अवस्था गम्भीर भएपछि नर्भिकमा उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री दाहालपत्नी सीता दाहाल नर्भिकमा भर्ना

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ।

प्रचण्ड पत्नी सीता दाहाललाई प्रबल जनसेवाश्री विभूषण

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभूषण माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई पनि प्रदान गर्ने भएको छ।

प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्