coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्ड पत्नी सीता दाहाललाई प्रबल जनसेवाश्री विभूषण

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभूषण माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई पनि प्रदान गर्ने भएको छ।

राजनीतिक अभियन्ता सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा उनलाई विभूषणबाट सम्मान गर्न लागेकी हुन्। 

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी र विभूषण ९ सय ३ जनाको नाम रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा ९ सय ३ जनालाई मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने बताईएको छ। 

प्रकाशित: ३ आश्विन २०७८ ०५:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App