८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना

नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।  

उनकी छोरी गंगा दाहालले आमालाई मेडिसिटी अस्पताल भर्ना गरिएको जानकारी दिएकी हुन्। 

सीता लामो समयदेखि बिरामी थिइन्। 

प्रकाशित: १५ पुस २०७७ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App