२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गाउँका विद्यार्थीलाई ‘स्याटेलाइट’ कक्षा

वालबालिकालाई स्याटेलाइटका बारेमा सिकाउनका लागि शुभद्रा–मदन फाउण्डेसनको व्यवस्थापनमा स्थानीय जनजागृति माविले सो तालिमको आयोजना गरेको हो।

पेट्रोलिम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइइन्धन (अन्तर्राष्ट्रियतर्फ)मा १९ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएकोप्रति विरोध

सरकारविरुद्ध पाँच विद्यार्थी संगठनद्वारा दोसो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक

प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशता, अधिनायकवाद र स्वेच्छाचारी शासनको विरुद्धमा पाँच विद्यार्थी संगठनहरुले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

पोखरामा सरकारविरुद्ध विद्यार्थीको प्रदर्शन

पोखरामा केपी ओली सरकारबिरुद्ध प्रदर्शन भएको छ। बिपक्षी गठबन्धनमा रहेका पाँच पार्टीका विद्यार्थी संगठनहरूले पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडि मशाल जुलुश प्रदर्शन गरेका हुन्।

भविष्य अन्योल पारिएको भन्दै विद्यार्थी आन्दोलित

सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी हर्टिकल्चरका विद्यार्थीले क्याम्पसले आफूहरूको भविष्य अन्योल बनाएको भन्दै आन्दोलन थालेका छन्।

विपक्षी गठबन्धनका विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहनसहितको विरोध प्रदर्शन

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमाविपक्षी गठबन्धनको विद्यार्थी संगठनले सरकारविरुद्धआज प्रदर्शन गरेको छ।

संसद विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने

संसद विघटनविरुद्ध प्रमुख पाँच विद्यार्थी संगठनले काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन्।

पाँच विद्यार्थी संगठनले संयुक्त आन्दोलन गर्ने

प्रधानमन्त्री ओलि नेतृत्वको सरकारले कोरोना कहरले आक्रान्त जनतालाई राहत दिनुको साटो एकपछि अर्को गर्दै कुशासन, महँगी र भ्रष्टाचार थोपारिरहेको भन्दै असार १० गतेदेखि पाँच विद्यार्थी संगठनहरू संयुक्त रूपमा सरकारविरुद्ध सडक आन्दोलनमा उत्रते घोषणा गरेका छन्।

इटहरी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

इटहरीमा सञ्चालित एक नीजि बोर्डिङ् स्कुलमा अध्ययन गरेका पूर्व विद्यार्थीले विहीबार इटहरी अस्पतालका लागि स्वास्थ्य उपकरण तथा सामग्रीहरु हस्तान्तरण गरेका छन्।

विद्यार्थीलाई ल्यापटप किन्न ऋण !

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ऋण दिने भएको छ। सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ ऋण दिने भएको हो।

गणतन्त्रमा निर्वाचित राजाहरु देखिए : सुवाल

पार्टीले सुरुदेखि नै समाजवादी गणतन्त्रको लागि संघर्ष गरिरहेको बताउँदै अहिलेको व्यवस्था पूँजीवादी गणतन्त्र भएकाले अहिले जनताले दुःख पाइरहेको समेत बताए।

परीक्षाको तयारी गरेका ५ हजार चिकित्सकलाई परिचालन गरौंः पूर्व स्वास्थ्यमन्त्री थापा

चिकित्सा शिक्षा अध्ययन गरेर परीक्षाको तयारीमा बसेका पाँच हजार मेडिकल विद्यार्थी (चिकित्सक)लाई कोभिडको उपचारमा परिचालन गर्न नेपाली कांग्रेस नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आग्रह गरेका छन्।

वैकल्पिक शिक्षाको लागि एक परिवार एक कम्प्युटर निःशुल्क देऊ : अनेरास्ववियु

कोरोना महामारीको दोस्रो लहर नेपालमा पनि उच्च बन्दै गएको छ। यस अवस्थालाई मनन गर्दै अब विद्यालय तहको शिक्षा अनलाइनमै लामो समय जाने विषयको चौतर्फी उठान भइरहेको अवस्थामा नेकपा एमाले निकट अनेरास्ववियु विद्यार्थी संगठनले विद्यार्थीको पठनपाठन अघि बढाउन एक परिवार एक कम्प्युटरको निःशुल्क व्यवस्थाको माग सरकारसँग गरेको छ ।

संसद विघटनको प्रतिरोध गर्ने तयारीमा विद्यार्थी

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) रहेको नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले बताए। उनले विद्यार्थीहरुले संयुक्त प्रेस वक्तव्य निकालेर सरकारले गरेको संसद विघटनको भत्सर्ना समेत गरेका छन्।

विद्यार्थीको हात भाच्ने शिक्षिकालाई पाँच हजार जरिमाना र १५ दिन कैद

पश्चिम रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएको घटनाको रोल्पा अदालतले अन्तिम फैसला सुनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्