७ वैशाख २०८१ शुक्रबार
फोटो फिचर

विपक्षी गठबन्धनका विद्यार्थीद्वारा प्रधानमन्त्रीको पुत्ला दहनसहितको विरोध प्रदर्शन

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीमार्गमा विपक्षी गठबन्धनको विद्यार्थी संगठनले सरकारविरुद्ध आज प्रदर्शन गरेको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला दहनसहितको विरोध प्रदर्शन गरेको हो।

 

प्रकाशित: १७ असार २०७८ १०:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App