७ आश्विन २०८१ सोमबार
image/svg+xml

गठबन्धन चाँडै टुट्ने आशामा कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारको आयु लामो नभएको दाबी गरेको छ।

सत्ता फुत्किएपछिका ‘काँग्रेसी’

यति गरेपछि निर्वाचनका बेला चुनावी गठबन्धन गर्न दलहरु खोज्दै हिडनु पर्दैन। कुनै क/ख/ग नेताबाट धोका हुँदैन। ढुक्कले एकल बहुमतको सरकार बनाउन पाइन्छ। चेतना भया।

सत्ता गुमेपछि कांग्रेसमा आरोप–प्रत्यारोप

सत्ता गुमेसँगै कांग्रेसमा आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री, राष्ट्रपतिसहितका प्रमुख पद आफैंसँग राख्ने कांग्रेस अडानपछि माओवादी केन्द्र पुरानो गठबन्धन छाड्दै एमालेसँग जोडिन पुगेको थियो।

कांग्रेसमा पारदर्शी छलफल गर्न महामन्त्रीद्वयको प्रस्ताव

कांग्रेस सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अडानका कारण गठबन्धन टुटेको र पार्टी प्रतिपक्षमा पुगेको अभिव्यक्ति महामन्त्रीद्वय थापा र शर्माले सार्वजनिक रूपमा दिँदै आएका छन्।

सत्ता नहुँदैमा विचलित हुनुपर्दैनः वरिष्ठ नेता पौडेल

तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे।

कांग्रेस प्रदेशसभा सदस्यको गुनासो: ‘गठबन्धनलाई जितायौं, सरकार गठनमा धोका पायौं’

निर्वाचनको परिणाम आएपछि पाँच दलीय लोकतान्त्रिक–बाम गठबन्धनको सरकार हुनेमा आफूहरु ढुक्क भए पनि अन्ततः नेकपा माओवादीले धोका दिएको गुनासो सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरुले गुनासो गरेका छन्।

प्रदेश १: काँग्रेस संसदीय दलको नेतामा त्रिपक्षीय प्रतिस्पर्धा, सिटौला पक्षका थापा निर्वाचित

शुक्रबार भएको निर्वाचनमा थापाले १८ मत अर्थात ५१ प्रतिशत मत ल्याउँदै विजयी भएको प्रदेश १ संसदीय दलको नेता निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए।

सदनमा कस्तो रहला प्रतिपक्षी कांग्रेसको भूमिका

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस गठबन्धन टिकाएर आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएपछि अब संख्याका आधारमा बलियो प्रतिपक्षका रूपमा रहनेछ। प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्।

राजनीतिक ‘स्टन्ट’ बन्द गर युवा नेतृत्व

युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।

कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाको उम्मेदवारी

नेपाली कांग्रेस प्रदेश १ को संसदीयदलको नेतामा ३ जनाले उम्मेदवारी दिएका छन्। सदीयदलको नेतामा अमृत अर्याल, उद्वव थापा र केदार कार्कीले उम्मेदवारी दिएका हुन्।

‘नेतृत्वको सत्ता लिप्साले सबै गुम्यो’

नेतृत्वले ध्यान नपुर्‍याउँदा कांग्रेसले राज्यसत्ताका सबै पद गुमाउन पुगेको निष्कर्ष भेलाले निकालेको हो।

कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा ४ जनाको दाबी

समाचारको सारांशनेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेतामा ४ जनाले दाबी गरेका छन्। संसदीय दलको नेतामा भीम पराजुली, अमृत अर्याल, उद्वव थापा र केदार कार्की दाबेदार रहेका छन्।

मधेस प्रदेश: काँग्रेस संसदीय दलको नेता चयन गर्न बिहीबार निर्वाचन हुने

निर्वाचन समितिको संयोजक तथा काँग्रेस मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवले निर्वाचनको मिति बिहीबार तोकिएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्