७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाली कांग्रेसले आज दिउँसो पत्रकार सम्मेलन गर्ने

फाइल तस्बिर।

नेपाली कांग्रेसले आज बुधबार पत्रकार सम्मेलन गर्दैछ।  

पत्रकार सम्मेलन दिउँसो ३ बजे केन्द्रीय कार्यालय, सानेपामा हुनेछ। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्न लागेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

काँग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो।

प्रकाशित: २० पुस २०७९ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App