१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

राजनीतिले धेरै विश्वास गुमाइसक्योः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन्।

गठबन्धनका शीर्ष नेताको बैठक अपराह्न बस्दै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ।

तनहुँले विकासप्रेमी नेता गुमायोः वरिष्ठ नेता पौडेल

संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उनले आलेको निधनले जिल्लाको एक विकासप्रेमी नेता गुमाउनुपरेको बताए।

जातीय मुद्दा खेपि रहेका वडा अध्यक्ष चेतन हत्या काण्डमा पनि समातिए

जातीय विभेद तथा छुवाछुत घटनामा मुद्दा खेपिरहेका अयडी हत्या आरोपमा पुनः पक्राउ परेका हुन्।

शीर्ष नेताका विश्वासपात्र पराजित

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूका प्रमुख सहयोगी र विश्वासपात्र प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पराजित भएका छन्।

स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन संघर्ष गर्छु: सुवाल

भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने बताएका छन्।

ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी

एमाले सचिव योगेशकुमार भट्टराई ताप्लेजुङबाट झिनो मतान्तरसहित प्रतिनिधिसभामा विजयी भएका छन्।

प्रभावशाली नेताहरू नै पछाडि

मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनाले प्रमुख राजनीतिक दलका प्रभावशाली नेतालाई निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकस हुने देखिएको छ।

‘नेतासँग मतदाता ‘फ्रस्टेट’ हुँदा राजनीतिले सम्मान पाएको छैन’

जोकोहीले पनि राजनीति गर्ने माहोल बनाउनुपर्छ भनेर युवा जागरण अभियान चलाएर अघि बढेको थिएँ। त्यसैमा मलाई सफलता मिलेको छ।

स्थापित नेतालाई चुनौती बन्दै नयाँ उम्मेदवार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार लड्दा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई मुख्य राजनीतिक दलहरूले आफ्नो प्रतिस्पर्धी ठानेका थिएनन्।

मतदानपछि नेताहरूले के भने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण तरिकाले सम्पन्न भएको बताएका छन्।

कांग्रेसका नेता प्रकाशमान सिंहले गरे मतदान

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन्। उनले आज बिहान नेपाल यिबाक मावि पाक्नजोलमा पुगेर मतदान गरेका हुन्।

केपी ओली गणतन्त्र विरोधी हुन्ः बिमलेन्द्र निधि

‘ओलीजीले गणतन्त्र ल्याउने विषयमै बयलगाडा चढेर अमेरिका पुगिदैँन भनेको हामीले बिर्सेका छैनौं’ उनले भने, ‘संघीयता र समावेशिताका विषयमा पनि ओलीका कुरा सुन्नुभएकै छ।’

भक्तपुर २ मा महेश बस्नेतले थाम्ला विरासत?

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा यति धेरै मत पाएको एमालेले पछिल्लो पटक मंसिरमा भएको स्थानीय निकायको निर्वाचनमा त्यो मत जोगाउन सकेन। प्रतिनिधि सभामा पहिलो बनेको एमाले स्थानीय निकायको निर्वाचनसम्म पुग्दा दोश्रोमा खुम्चिन बाध्य बन्यो।

'मेरो निम्ति यो अन्तिम चुनाव हो, अबको ५ वर्षमा इलामको काँचुली फेरिन्छ'

मैले २०२६ सालदेखि नै इलाममा कम्युनिस्ट पार्टी विस्तारका लागि काम गरेको हुँ। एमालेको नीति, कार्यदिशा, सिद्धान्त, लक्ष्य बनाउने कामको नेतृत्व पनि मैले गरेको हुँ। तर, नवौं महाधिवेशपछि आएको नेतृत्व दक्षिणपन्थी अवसरवादी, भ्रष्ट, विखण्डनकारी, अराजक भयो। त्यसपछि हामीले विद्रोह गर्नुपर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्