७ वैशाख २०८१ शुक्रबार
राजनीति

ताप्लेजुङबाट एमालेका योगेश भट्टराई विजयी

एमाले सचिव योगेशकुमार भट्टराई ताप्लेजुङबाट झिनो मतान्तरसहित प्रतिनिधिसभामा विजयी भएका छन्।

उनले बाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतान्तरले पराजित गरेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नतिजा प्रकाशन गर्न भने बाँकी रहेको छ।

प्रकाशित: ७ मंसिर २०७९ ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App