११ श्रावण २०८३ सोमबार
image/svg+xml

देशभर ११ प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

बर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोले प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।

लाल बकैया नदीमा बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभागले मकवानपुर जिल्लाको जुरेली बजार आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेकाले लाल बकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ।

भलिबल लिग अक्सन: चिरञ्जीवी र सनोजमा सबैको रुचि

मिडल ब्लकरद्वय चिरञ्जीवी खड्का र सनोज चौधरी नेपाल भलिबल लिग (एनभिएल) को अक्सनमा सबैभन्दा बढी रुचाइएका खेलाडी बनेका छन्।

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।

संवादको शक्ति

भारतमा पाँच सातासम्म चलेको कक्रोच जनता पार्टीको विद्यार्थी आन्दोलन अन्ततः सरकार र आन्दोलनकारी बिचको सहमतिमा शनिबार टुंगिएको छ।

२०२६ विश्वकप : एमबाप्पेका नाममा अर्को विश्व कीर्तिमान, हालान्ड शीर्ष पाँचमा अटाए

अमेरिका, मेक्सिको र क्यानडामा सम्पन्न २०२६ फिफा विश्वकपमा फ्रान्सका कप्तान केलियन एमबाप्पेले फेरि एकपटक आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत विश्वभरका खेलप्रेमीहरूको ध्यान खिचेका छन्।

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल विहेवियर’ विषयको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् ।

१४ नेपाली खेलाडीले चीनमा हाइनान तेक्वान्दो एलिटमा खेल्ने

नेपालका १४ खेलाडीले चीनको हाइनान प्रान्तमा हुने हाइनान बिच तेक्वान्दो एलिट टुनामेन्टमा विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

एनभिएलको अक्सनमा ६ वटै फ्रेन्चाइजको नजरमा मिडल ब्लकरद्वय चिरञ्जीवी र सनोज

मिडल ब्लकरद्वय चिरञ्जीवी खड्का र सनोज चौधरी नेपाल भबिलबल लिग (एनभिएल) को अक्सनमा सबैभन्दा बढी रुचाइएका खेलाडी बनेका छन् ।

अविरल वर्षाका कारण बीपी राजमार्गसहित देशका विभिन्न प्रमुख सडकहरू अवरुद्ध

देशभर भइरहेको लगातारको वर्षाका कारण बीपी राजमार्ग र कान्ति लोकपथसहित देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्