पूर्वाधारमा खर्च पुगेन
कोभिड–१९ का कारण एक वर्षदेखि थलिएको अर्थतन्त्रमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताले झनै समस्या थपेको छ । यही बेला अर्थ मन्त्रालयका अधिकारीहरू चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षामा जुट्न थालेका छन् ।
कोभिड–१९ का कारण एक वर्षदेखि थलिएको अर्थतन्त्रमा पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताले झनै समस्या थपेको छ । यही बेला अर्थ मन्त्रालयका अधिकारीहरू चालु आर्थिक वर्षको बजेट मध्यावधि समीक्षामा जुट्न थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले फागुनभित्रै कोभिड–१९ को खोप आउने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको छलफलमा बोल्दै उनले त्यस्तो संकेत गरेका हुन्।
छिमेकी राष्ट्र भारतमा केही दिनमै कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेका बेला नेपालमा भने खोप कहिले र कहाँबाट आउने भन्ने यकिन हुन सकेको छैन। भारतका विभिन्न राज्यमा शुक्रबार खोप लगाउने पूर्वाभ्यास गरिएको छ भने विभिन्न भारतीय सहरमा वितरण केन्द्र स्थापना गरिएका छन्।
डेढ वर्षभित्र बनाइसक्ने लक्ष्यका साथ थालिएको सदरमुकामस्थित ‘त्रियुगा बसपार्क’को टर्मिनल भवन कोभिड–१९ का कारण केही महिना पछि धकेलिएको छ । कतिपय विकासे ठूला योजना म्याद नाघिसक्दा पनि काम नभएर अलपत्र परिरहेको अवस्थामा यहाँको टर्मिनल भवन भने म्यादभित्रै सक्नेगरी काम गर्दागर्दै कोभिड आइपरेपछि केही ढिला हुने देखिएका छ ।
भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ।
विश्वव्यापी महामारी कोभिड–१९ ले दक्षिण एसियाको प्रेस स्वतन्त्रतामाथि अभूतपूर्व चुनौती उत्पन्न गराएको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को संक्रमणले जटिल प्रकृतिका लक्षण भएका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ ।
एरिजोना विश्व विद्यालयका जीवशास्त्री माइकल वोरोबीले कोभिड–१९ संक्रमण गर्ने १ लाखभन्दा बढी भाइरसका स्ट्रेन देखेका थिए । जब उनले बेलायतमा हालसालै देखिएको फरक रूप (भेरियन्ट) देखे, त्यो अन्यभन्दा फरक थियो । ‘पूरा महामारीको अवधिमा मैले देखेकोमा यो भाइरस नयाँ खाले थियो, मैले एक कदम पछाडी फर्केर भने, ओह कस्तो खाले भेरियन्ट,’ उनले भने ।
‘हामीले त कोभिड जित्यौँ। तपाईहरु जीत्न सक्नु हुन्छ हुँदैन थाहा छैन। कोभिडका कारण कैयन युवाको ज्यान गइसकेको छ। त्यसैले कोरोनालाई हल्का रुपमा नलगौँ। सबै प्रकारका सावधानी अपनाऔँ। हामीले त दुःख पायौँ पायौँ, तपाईहरु यो संक्रमणबाट बच्नुस।’
पोखराको लेकसाइड र आसपासका क्षेत्रमा करिब ३० वटा होटल निर्माणाधीन अवस्थामा छन्। अहिले बनिरहेका होटल ३० कोठा हाराहारीका मध्यम आकारका हुन्।
चिकित्सकका अनुसार खोकी लाग्यो, सामान्य ज्वरो आयो या श्वासमा केही समस्या आयो या जिउ दुख्यो भने समयमै उपचारमा गएमा कोभिड निमोनियाको पहिचान र उपचार गर्न सजिलो हुन्छ र मृत्युको जोखिमबाट बच्न सकिन्छ।
लकडाउन, सामाजिक दूरी जस्ता उपायले मात्र कोरोनाभाइरसलाई परास्त गर्न सकिने सम्भावना निकै कम देखिएको वैज्ञानिकहरुले बताएका छन्।
डिसेम्बर २०२० सम्म आइपुग्दा कोभिड–१९ भनिने सार्स–कोभ–२ भाइरसका जम्माजम्मी तेह्र खोप अन्तिम परीक्षण चरण पुगेको समाचार बाहिरिएको छ । त्यसमा धेरै खोप परीक्षण चरण पार गरी सर्वसाधारणले लगाउनसमेत सुरु गरेका छन् ।
अमेरिकी राष्ट्रपति/निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।
आफ्नै देशको राष्ट्रिय झण्डा बोकेर निस्केका स्वस्फूर्त जनतालाई फोहोरमा फर्कने गद्दार, प्रतिगामी वा दलाल देख्ने तन्त्र पनि लोकतन्त्र हुन्छ र ?