६ आश्विन २०८१ आइतबार
image/svg+xml

गालीगलौजको राजनीति नगरौँ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन्।

दश टाउके रावणको अवसान !

रवि लामिछाने र स्वर्णिम वाग्लेले सत्ता गठबन्धनका उम्मेदवारले पाएको भन्दा दोब्बर मत प्राप्त गर्नुको अर्थ जनताले सत्तासीन हरूका गलत विधि, प्रक्रिया र सामान्य सिद्धान्तको पनि उल्लंघनलाई दिएको भद्र जवाफ हो।

चितवन २: फेल खायो प्रमुख राजनितिक दलको अनुमान र विश्लेषण

प्रतिनिधि सभा सदस्य पदका लागि उपनिर्वाचन भएको चितवन क्षेत्र नम्बर २मा निर्वाचन हुनु अघि नै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी हुने अधिकांशको अनुमान थियो। मात्र मंसिर ४ गतेको निर्वाचनको भन्दा मत कति अन्तर हुन्छ भन्नेमा नै यहाँ बहस हुन्थ्यो।

चितवनबासीलाई धन्यवाद दिंदै रविले भने: हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा विशेष नमन्

निर्वाचनको दौरान प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने नेपाल तथा नेपालबाहिरका तपाईंहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछौं। हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन्।

४ बुँदे सहमती पछि चितवनको नयाँकिरण माविमा मतदान सुरु

सर्वदलीय छलफलमा ४ बुँदे सहमती पश्चात मतदान सुरु गरिएको मतदान अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए।

अमेरिकाको दबावमा प्रचण्ड सरकारले रविलाई सफाई दियोः मोहनविक्रम

रवि अमेरिकी एजेन्ट भएको कारण अमेरिकाले रविविरुद्ध कुनै कदम नचाल्न सरकारमाथि दबाव दिइरहेको उनको दाबी छ।

व्यक्तिगत विवरण रुजु ठेक्का निजी कम्पनीलाई दिने कार्यविधि रद्द

राष्ट्रिय परिचयपत्र जारी गर्ने क्रममा नागरिकका व्यक्तिगत विवरण रुजु गर्ने संयन्त्रको जिम्मा निजी कम्पनीलाई दिनेगरी ल्याइएको कार्यविधि सरकारले खारेज गरिदिएको छ।

रविले भने,'नुन चुक बोकेर नआउनु,मेरो भाइको स्वास्थ्य लाभको कामना गरिदिनु'

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै लामिछानेले आफ्नो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको र स्वास्थ्य लाभको कामना गर्न अपिल गरेका हुन्।

रवि लामिछानेका गाडी चालकको अवस्था गम्भिर, अझै होस खुलेन

आइतबार बिहान तीन तला घरबाट खसेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको अवस्था अझै गम्भीर छ।

सोधपुछका लागि रास्वपा महामन्त्री ढकालका ड्राइभर प्रहरी नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन्।

श्रेष्ठ रास्वपाबाट बर्खास्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।

स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गरौँ :सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन।

रविको मुद्दामा राजनीतिक सौदाबाजी नगरियोस्: महान्यायाधिवक्ता पोखरेल

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी सम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई राजनीतिक सौदाबाजीको विषय नबनाउन आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्