६ आश्विन २०८१ आइतबार
image/svg+xml

रविविरुद्ध मुद्दा हाल्नेलाई दिपकको कटाक्ष: 'अलिकति फुर्सद भो, म पनि मुद्दा हाल्दिउ कि क्या हो'

बुधबार सामाजिक सञ्जालमा गिरीले रवि लामिछानेलाई मुद्दा हाल्नेहरुप्रति कटाक्ष गरेका हुन्। गिरीले अलिकति फूर्सद पनि भो रवि लामिछानेलाई म पनि एउटा मुद्दा हाल्दिउ कि क्या हो भन्दै व्यंग्य गरेका छन्।

सर्वोच्चले माग्यो रविको राहदानी विवादमा मुद्दा नचलाउन पर्नुको कारण

सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध मुद्दा नचलाउन पर्नुको कारण कारण माग गरेका छ।

रवि लामिछानेविरुद्धको सुनुवाइ जारी

सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको सुनुवाइ अहिले भइरहेको छ।

रास्वपा सभापति रविको मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णय विरुद्धको रिटको सुनुवाइका लागि आजका दिन पेसी तोकिएको छ।

न्यायाधीश सिन्हाले मुद्दा हेर्न नमिल्ने भनेपछि रोकियो रविविरुद्धको रिटमा सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ नहुने भएको छ।

कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहदानी विवादमा परेको मुद्दामा कानूनी प्रक्रियालाई सम्मान गरेर अघि बढ्ने बताएका छन्।

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट: भोलि सुनुवाइ

अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध आज दायर गरेको रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा उन्मुक्ति दिएको उल्लेख गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन्। उक्त विवादमा मङ्गलबार सुनुवाइ हुने तय भएको छ।

डा. स्वर्णिम वाग्ले यो देशले छानेकाे उम्मेदवार हुन्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तनहुँ १ उपनिर्वाचनका आफ्नो पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई ‘देशले छानेको उम्मेदवार’काे संज्ञा दिएका छन्।

रविमाथि राहदानी मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

राहदानी विवादमा लामिछानेलाई मुद्दा नचलाउने निर्णयविरुद्ध रिट

रवि लामिछानेको नागरिकता विवादमा रिट दिएका अधिवक्ता युवराज पौडेलले नै उनलाई राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्। रिट दर्ता भने भएको छैन।

संविधानविद् भन्छन् ‘रवि लामिछाने संविधानतः उम्मेदवारी दिन अयोग्य’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार बन्न पाउँछन् की पाउँदैनन्? संविधानतः भन्ने हो भने उनी आउँदो उपनिर्वाचनमा उम्मेदवार बन्न पाउनेछैनन्। तर कानूनमा छिद्र निकालेर उम्मेदवार बनाइए कानूनको धज्जी उड्ने संविधानविद्हरुको भनाइ छ।

रास्वपाले दुई तिहाई बहुमतको सरकार बनाउँछ: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीेले दुई तिहाई बहुमतको सरकार बनाउने जिकिर गरेका छन्।

रविको वास्तविकता चितवनवासीले बुझिसके, मङ्सिरकाे उल्टो परिणाम आउँछ: चितवन उपनिर्वाचन २ का उम्मेदवार श्रेष्ठ

चितवन उपनिर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार तथा नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन्।

रवि लामिछानेविरूद्धको राहदानी मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पनि मुद्दा नचलाउने

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले लामिछानेविरुद्धकाे मुद्दा महान्यायाधिवक्ता दिनमणि पोखरेललेनचलाउने निर्णय गरेकाे बताए।

मुद्दा महान्यायाधिवक्ताको निर्णयमा निर्भर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने/नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्