coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

नक्कली औषधि अवैध वितरण भन्ने समाचारप्रति औषधि उत्पादक संघको ध्यानाकर्षण

नेपाल औषधि उत्पादक संघले रुपन्देही जिल्लामा नक्कली औषधिको अवैध विक्रीवितरण भन्ने समाचार भ्रामक भएको बताएको छ।

धरानमा ४ गतेदेखि १० दिन लकडाउन, औषधि पसल मात्र खोल्न दिइने

धरानमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ ४ गतदेखि १३ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ।

रेम्डिसिभिरमा सरकारी नियत : वैध बाटो सील, कालोबजार खुल्ला

हप्ता दिन अघि जिल्लामा ‘रेम्डिसिभिर’ औषधिको अभाव भयो । कोरोनाका बिरामीहरुलाई दिईँदै आएको यो औषधिको अभाव भएपछि बिरामीका आफन्त नेपालगन्जसम्म यहि औषधिका लागि भौँतारिए ।

भैरहवाका आयूर्वेद आचार्यको दाबी : कोरोना निको पार्ने औषधि बन्यो

विश्वका विभिन्न देशहरुले कोरोना भाइरस विरुद्धको औषधीबारे अध्ययन गरिरहेको बेला रुपन्देहीमा एक जना जडीबुटीका अनुसन्धानकर्ताले कोरोना निको पार्ने आयुर्वेद औषधी तयार पारेको दाबी गरेका छन् ।

आत्मनिर्भरतर्फ औषधी उत्पादन

भारतको निर्यातमा रोक लगाउने निर्णय लामो समय टिकेन तथापि व्यवसायीमा आत्मविश्वास देखियो र सरकारमा व्यवसायीप्रति भरोसा पनि थपियो।

सरकारले साथ नदिएको औषधी उत्पादकको आरोप

औषधीमा आत्मनिर्भर बन्ने व्यवसायीको योजनामा सरकारले साथ नदिएको भन्दै औषधी उत्पादकहरु विरोधमा उत्रेका छन्।

प्रेस्क्रिप्सनविना औषधी बिक्री गर्ने मेडिकल सञ्चालकसहित पाँच जना पक्राउ

डाक्टरको प्रेस्क्रिप्सनविना औषधी बिक्री गर्ने एक मेडिकल हलका सञ्चालकसहित पाँच जना धरानबाट पक्राउ परेका छन्।उनीहरूलाई मंगलबार इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

महानगरले सर्वजनिक स्थानमा कीटनाशक औषधी छर्दै

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई महानगर क्षेत्रभित्र फैलिन नदिन बुधबारबाट सार्वनिक स्थालनमा(डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्कन थालेको छ।

आयात रोकिए पनि औषधी पर्याप्त

औषधीव्यवस्था विभागले भारतले निर्यातमा प्रतिबन्ध लगाएपनि मुलुकमा तत्काल औषधीअभाव नहुने बताएको छ।

औषधी व्यवसायीलाई हेल्पडेस्क

औषधी व्यवस्था विभागमा कुनै पनि कामको लागि देशभरबाट आउने औषधी व्यवसायीलाई विभागमै हेल्प डेस्क (सहायता कक्ष)ले सहयोग गर्ने भएको छ।

यसरी हटाउनुस घरमै तरकारीको विषादी

आजभोली नेपालमा तरकारी र फलफुलमा धेरै कीटनाशक औषधी प्रयोग हुन थालेको छ। सरकारको बलियो अनुगमन प्रणाली नहुनु र किसानहरुलाई राम्रो ज्ञान नहुनु र ज्ञान हुँदा हुँदै पनि हेल्च्याक्राइ हुने गरेकाले पनि यसकाे संवेदनशीलता बढेर गएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्