१९ मंसिर २०८१ बुधबार
image/svg+xml
डा अच्युत अधिकारी
अधिकारी त्रिभुवन विश्वविद्यालय किर्तिपुरका रशायन शास्त्रका उपप्रध्यापक हुन्।

डा अच्युत अधिकारीका लेखहरु :

यसरी हटाउनुस घरमै तरकारीको विषादी

आजभोली नेपालमा तरकारी र फलफुलमा धेरै कीटनाशक औषधी प्रयोग हुन थालेको छ। सरकारको बलियो अनुगमन प्रणाली नहुनु र किसानहरुलाई राम्रो ज्ञान नहुनु र ज्ञान हुँदा हुँदै पनि हेल्च्याक्राइ हुने गरेकाले पनि यसकाे संवेदनशीलता बढेर गएकाे छ।

तरुलका पोषक र औषधीय गुणहरु

तरुल जमिनमुनी फल्ने पोषण र औषधीय गुण ले भरिपूर्ण तरकारी हो। संसार भरी ६ सय किसिमका तरुल पाईन्छन् र नेपाल मा १३ किसिमका तरुल पाईन्छ। अफ्रिका र मध्य अमेरिका मा तरुल को धेरै उत्पादन र प्रयोग हुन्छ।1 संसार मै सबै भन्दा धेरै तरुल उत्पादन गर्ने देश नाइजेरिया हो र यसले बर्ष को ५ अर्ब डलर को तरुल उत्पादन गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्