२२ वैशाख २०८१ शनिबार
image/svg+xml

कोलम्बियाको शान्ति प्रक्रियाका अनुभव नेपालका लागि सान्दर्भिक: नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताएका छन्।

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।

यस्तो देखियो राष्ट्रपति निर्वाचन (फोटोफिचर)

बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने र आजै बेलुका परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ।

एमालेले सबैसँग सहयोग माग्ने

संसद् भवनमा शनिबार नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेसँगै कांग्रेसबाहेकका सबै पार्टीसँग एमालेले सहयोग र समर्थन माग्ने भएको हो।

राष्ट्रपति उम्मेदवार: पात्र एमालेको, रुचि माओवादीको!

राष्ट्रपति निर्वाचनमा मिति अन्योल रहेका बेला एमालेले कसलाई उम्मेदवार बनाउने भन्नेमा कौतूहलता भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङको नाम बढी चर्चामा छन्।

गल्ती कमजोरी बिर्सेर राजनीतिक संवाद हुनुपर्छ: उपाध्यक्ष नेम्वाङ

नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनलगायत सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन्।

एमाले महाधिवेशनः सहमतिमा नेतृत्व चयन गर्न कसरत

उद्घाटन सत्रअगाडि पनि ओलीले धेरैजसो नेतालाई राखेर सहमतिको प्रयास गरेका थिए। साँझ पनि एकचरण छलफल भएको थियो तर नेताहरूले आफ्नो अडान कायमै राखेका कारण सहमति बन्न सकेको छैन।

आजको भेलालाई सम्बोधन गर्ने केपीको ठूलो धोको थियो: नेता नेम्वाङ

देउवा सरकारले दल विभाजनसम्बन्धी ल्याएकाे अध्यादेश र ओली सरकारले ल्याएकाे अध्यादेशमा धेरै अन्तर रहेकाे बताउँदै नेम्वाङलेभने, 'हाम्राे सरकारले ल्याएकाे अध्यादेश चार दिनसम्म रहँदा पनि पार्टी फुटेनन् तर याे सरकारले ल्याएकाे अध्यादेशले क्षणभरमै पार्टी फुटे।'

भोलि विहान ८ बजे सुखद् समाचार सुन्न पाउनुहुन्छ : सुवास नेम्वाङ

कार्यदलको बैठकपछि सञ्चारकर्मीहरुलाई उनले सो जानकारी दिएका हुन्। उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठन गरेको कार्यदलको बैठकले विवादका विषयमा टुंगो लगाएको बताउँदै टुंगो लगाएको विषय भोलि(आइतबार) विहान ८ बजेपछि सार्वजनिक गर्ने बताए।

संसद् पुनःस्थापनापछि केपी ओली झन् बलियो पो हुनुभयो : सुवास नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुनःस्थापनापछि केपी शर्मा ओली नेतृत्वको सरकार झन् बलियो भएको बताएका छन्।

तोकिएको मितिमा चुनाव हुन्छ, ओली रहेको पार्टी नै आधिकारिक : सुवास नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आगामी निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्