६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

महामुर्ख सम्मेलन चैत ११ मा

मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होलीको अवसरमा आयोजना गर्दै आएको महामुर्ख सम्मेलन आगामी चैत्र ११ गतेबाट सुरु हुने भएको छ।

युवा पुस्ताका सन्देश छाड्न सफल रेडियो नागरिक होली महोत्सव ‘कलरेल्ला–२०२३’

रेडियो नागरिकले सोमबार राजधानीमा आयोजना गरेको होलि महोत्सव ‘कलरेल्ला–२०२३’ युवा पुस्ताको चाहना, आवश्यकता र क्षमता उजागर गर्न सफल भएको आयोजकले बताएका छन्।

गाउँले मनाउँदै मनाएन बजारतिर भने दुई दिन होली

रौतहटको ग्रामीण क्षेत्रमा मंगलबार होलीको कुनै रौनक छैन। होलीको दिन हुनुपर्ने अबिर, रंग तथा माछा र मासुको भोज अनि युवाहरुको समूहगत होली नृत्य केही पनि देखिएको छैन।

लेकसाइडमा विदेशी पाहुनाको उल्लासमय होली (फोटोफिचर)

पर्यटकीय सहर पोखरामा सोमबार हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। बिहानैबाट पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी र स्वदेशी पाहुना सहित पर्यटन व्यवसायीले खुसी साटासाट गर्दै होली मनाएका थिए।

सभापति देउवाद्वारा होली पर्वको शुभकामना

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अत्यन्त हर्षोल्लासका साथ खेलिने होली पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

ग्लोबल आइएमई बैंकको डिजिटल होली योजना

ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेशन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ।

होलीको रौनकभित्र प्रेमकहानी

नेपालीको प्रणय दिवस हो होली। विभिन्न भाषा, भेषभूषा, संस्कार र संस्कृतिको भण्डार भएको देश नेपालका सम्पूर्ण जातजातिले समन्वयात्मक रूपमा मनाइने पर्व नै होली अर्थात् फागु महोत्सव हो।

टाटा कमर्सियल गाडीहरूको मेघा होली क्याम्प

होलीको अवसरमा सिप्रदी ट्रेडिङले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ।

मोरङमा सवारी दुर्घटनामा दुईको मृत्यु

तराईमा आज मनाइएको फागुन पूर्णिमा (होली) का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने दुईको मृत्यु भएको छ।

दृष्टिविहीनको रंगीन होली

सर्वसाधारणको रंगीन अनुहार र उन्मुक्त हाँसोले वसन्तको चरम उत्कर्ष पुगेको भान हुन्थ्यो। वसन्तको यही बहारमा दृष्टिविहीन पनि खिलखिलाए।

मुख्यमन्त्री राईद्वारा होलीको शुभकामना

रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ।

कुमौनी होलीमा मस्त छन् सुदूरका बस्ती

घरघरमा गई कुमौनी होली खेल्दा घरधनीले पैसा तथा अन्य सामग्री दिन्छन्। होलीबाट संकलित रकम स्थानीय सामाजिक कार्यमा खर्चिन्छ। धनगढीको जाखोर ताल, शिवनगर, बोराडाँडी, उत्तरबेहडी, तारानगर लगायतका क्षेत्र होलीमय बनेको छ। यहाँ कुमौनी होली खेलिन्छ।

सार्वजनिक स्थानमा फागुको तयारी

माया, प्रेम र सद्भाव फैलाउने पर्व फागु पूर्णिमा बुधबार उपत्यकालगायत पहाडी भेगमा र बिहीबार मधेशमा मनाइँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्