१९ आश्विन २०८१ शनिबार
image/svg+xml

ऐतिहासिक कथालाई पर्दामा ल्याउन किन मुस्किल?

‘हामीकहाँ ऐतिहासिक विषयवस्तुमा बनेको चलचित्रलाई प्रोत्साहन वा प्रवर्द्धन गर्ने नीति नै छैन। हाम्रो कथा देखाउ भन्दा कसैको साथ नपाउँदा लगानीसमेत सुरक्षित हुदैनन’, निर्देशक अधिकारीले भने, ‘चलचित्रको विकासका लागि विभिन्न संस्था खुले पनि निर्मातालाई प्रोत्साहन गरिदिने र सहज महसुस गराउने कुनै निकाय छैन्।’

अष्ट्रेलियामा हुने नेपाल महोत्सवमा साउथ अष्ट्रेलिया सरकार सहभागी हुने

अष्ट्रेलियाको एडिलेडमा हुने नेपाल महोत्सवमा साउथ अष्ट्रेलिया सरकारको प्रिमियर, मन्त्री, सहित विपक्षी नेताहरुको समेत उपस्थिति हुने भएको छ।

युवा पुस्ताका सन्देश छाड्न सफल रेडियो नागरिक होली महोत्सव ‘कलरेल्ला–२०२३’

रेडियो नागरिकले सोमबार राजधानीमा आयोजना गरेको होलि महोत्सव ‘कलरेल्ला–२०२३’ युवा पुस्ताको चाहना, आवश्यकता र क्षमता उजागर गर्न सफल भएको आयोजकले बताएका छन्।

होलीको रौनकभित्र प्रेमकहानी

नेपालीको प्रणय दिवस हो होली। विभिन्न भाषा, भेषभूषा, संस्कार र संस्कृतिको भण्डार भएको देश नेपालका सम्पूर्ण जातजातिले समन्वयात्मक रूपमा मनाइने पर्व नै होली अर्थात् फागु महोत्सव हो।

चैत अन्तिम साता पोखराको हेमजामा ‘आलु महोत्सव’

आलु गाँउको रुपमा परिचित पोखरा महानगरपालिका–२५ हेमजामा आगामी चैत २६ गतेदेखि आलु महोत्सव आयोजना हुदैं छ। ११ औं संस्करणको महोत्सवमा आलुका विभिन्न प्रकारका परिकार खाने अवसर समेत सर्वसाधारणले पाउने छन्।

मधानी महोत्सवमा कुस्ती हेर्ने दर्शकको घुइचो

नेपाल र भारतका विभिन्न प्रान्तबाट आएका कुस्तीबाजको प्रतियोगिता हेर्न आइतबार लाखौँ दर्शक ओइरिएका छन्।

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ।

छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने

‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका लामाले भने।

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा

आगामी मङ्गलबारदेखि राजधानीमा आयोजना हुने नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा भएको छ।

सातौं म्याग्दी महोत्सव समापन, १० करोडको कारोबार

१० दिनदेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी सातौं म्याग्दी महोत्सव आज समापन भएको छ। शनिबार १० दिनदेखि सुरु भएको सातौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला, गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक, व्यापार मेला समापन भएको हो।

अमरसिंहचौरमा पोखरा महोत्सव शुरु

यहाँस्थित अमरसिंहचौरमा बुधबारदेखि पोखरा महोत्सव शुरु भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा महोत्सवको एघारौं संस्करण शुरु भएको हो। माघ ९ गतेसम्म जारी रहने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे।

महोत्सवबाट बचत रकम ‘आवासीय छात्रावास’ निर्माणमा खर्चिने

महोत्सवका धेरै उद्देश्य छन्। तर पोखरा महोत्सवको भने अरुभन्दा भिन्दै उद्देश्य लिएको छ। आर्थिक चलायमानको उद्देश्य एकातिर छँदैछ। अर्कोतिर महोत्सवबाट बचत रकमलाई गरीब तथा जेहेन्दार विद्यार्थीको निशुल्क शिक्षमा खर्च गर्ने उद्देश्य पनि महोत्सवले लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्