पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय धावकको सहभागिता नहुने
विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसको कारणले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहभागितामा पनि असर पर्ने सम्भावना बढेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भइरसको कारणले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहभागितामा पनि असर पर्ने सम्भावना बढेको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी थालिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार पोखरामा यो प्रतियोगिता हुँदै आएको छ ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कोइराला बिजयी भएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण झन्डै एकवर्षदेखि विदेशी पाहुनाविहीन भएको पर्यटन क्षेत्र यो बेलासम्म सुधारको अपेक्षामा थियो । तर, व्यवसायीको त्यो अपेक्षा बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरस र त्यसको तिब्र संक्रमणसँगै निराशामा बदलिएको छ ।
बुधबार बिहानदेखि पोखरा र आसपासका क्षेत्र खुलेको छ । बिहानैदेखि यहाँ घाम लागेकोले न्यानो महसुस भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको ३३ औं अधिवेशन नजिकिदैं जाँदा अध्यक्षका प्रत्यासीहरु प्यानल घोषणा गर्दै अधिवेशनमा होमिएका छन् ।
कोरोनाले पनि नरोकिएको यो महोत्सव शुक्रबारसम्म पर्यटकीय क्षेत्र लेकसाइडमा चल्नेछ ।
अघिल्ला वर्षसम्म पाँचदिन अवधि हुने महोत्सव अहिले घटाएर तीनदिनमा झारिएको छ । औपचारिकता र निरन्तरताका लागि मात्र यो पटक महोत्सव हुन थालेको आयोजकको भनाई छ ।
पोखराको लेकसाईडस्थित फेवा किनारमा रहेको बिच भलिबल कोर्टमा १३ महिनापछि प्रतियोगिता आयोजना हुँदैछ ।
लेखक खगेन्द्र संग्रौलाले ‘पोखरा लिटरेचर फेस्टिभल’मा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको विषयले ठाउँ नपाएको भन्दै चार प्रश्न गरेका छन्।
पुसे जाडोमा वाणिज्य संघको चुनावी सरगर्मीको रापले उम्ेदवारसँगै आम उद्योगी व्यवसायी एवं व्यापारीलाई छोईसकेको छ ।
कोरोनाका यही सकसबीच शुक्रबार ‘क्रिसमस’ परेको छ। पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ पर्याप्त तयारी गर्दथे। तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन्। पाहुनाविहीन अवस्थामा चलेको व्यवसायमा क्रिसमसलाई पनि उल्लासमय बनाउन नचाहेको व्यवसायीको भनाइ छ।
पछिल्लो केहीदिनदेखि पोखरा महानगरपालिकामार्फत ठेक्का लिएका ठेकेदारले पार्किङ शुल्क उठाउन थालेका थिए ।
पोखरामा रेबानले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । अघिल्ला वर्षसम्म पाँचदिन आयोजना गरिने महोत्सव यो पटक कोरोना त्रासका कारण तीनदिनमा खुम्च्याइएको छ ।
‘पोखरा खेलाडी उत्पादनको कारखाना बन्नुपछर्,’ उनले भने, ‘सम्भावना बोकेको क्षेत्र क्रिकेट हो । अन्तर्राष्ट्रियस्तरको मैदान पनि छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।’