चार दशकपछि पोखरालाई राष्ट्रिय खेलकुदको अवसर
कोरोनाको सन्त्राससँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद पषिद्ले पोखरामा विभिन्न जिल्ला संघका पदाधिकारीसँग छलफल गर्दै राय–सुझाव पेश गर्न आग्रह गरेको छ ।
कोरोनाको सन्त्राससँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद पषिद्ले पोखरामा विभिन्न जिल्ला संघका पदाधिकारीसँग छलफल गर्दै राय–सुझाव पेश गर्न आग्रह गरेको छ ।
होटल व्यवसायीले आन्तरिक पाहुनालाई होटलका कोठाको मुल्यमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेका छन्
द्वन्द्वले गर्दा प्रयाप्त विदेशी पाहुना पोखरा नआएपछि आन्तरिक पाहुना तान्ने कसरत गर्दै पोखरेली व्यवसायीले त्यो बेला यो अभियान थालेका थिए ।
कोरोना महामारीमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संघले मङ्सिर २४ देखि २७ गतेसम्मका लागिण् भ्रमण कार्यक्रम सुरुआत गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए।
कोरोना संक्रमणसँगै बन्द रहेको यहाँको एउटा चारतारेस्तरको रिसोर्ट दुई महिनाअघि सञ्चालनमा आयो। सुरुमा केही आकारमा आन्तरिक पाहुना पाउँदा रिसोर्ट कर्मचारी उत्साही पनि बने। त्यो उत्साह दसैं–तिहारसम्म कायम रह्यो। तर, ६१ कोठाको उक्त रिसोर्टमा अचेल १० प्रतिशत हाराहारीमा मात्र पाहुना छन्।
पोखरा महानगरपालिकाले पार्किङ शुल्क उठाउन निजी कम्पनीलाई जिम्मेवारी दिएको छ ।
पोखराकै जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३३औं अधिवेशनको संघारमा छ। आगामी माघ महिनामा अधिवेशन गर्ने सम्भावना छ।
पोखरा महानगरपालिका कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।
कोभिड–१९ को महामारीसँगै शुरु भएको लकडाउनले बन्द रहेको पोखरा रंगशाला नौ महिनापछि खुल्ने तरखरमा छ।
लेकसाइडका एकजना पर्यटन व्यवसायी कोरोना संक्रमण पुष्टि भएपछि होटल आइसोलेसनमा छन्। पोखरामै घर हुँदाहुँदै पनि बसाईमा सहज होस भनेर संक्रमण पुष्टि भएपछि उनी घर छाडेर होटलमा बस्न पुगेका थिए। होटल आइसोलेसनमै बसेर उनले स्वास्थ्य लाभ गरिरहेका छन्।
पोखरा महानगरपालिका–२४ पुम्दीकोटमा निमार्णाधिन नेपालकै अग्लो शिव भगवानको मूर्तिको ४५ प्रतिशत काम समपन्न भएको छ।
पोखरामा निमार्णधीन राष्ट्रिय गौरव अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीको समयमा समेत आयोजनाको कामले निरन्तरता पाइरहेको छ।
सरकारले बिहीबारदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका व्यवसायीले अहिले नखोल्ने भएका छन् ।
कलाकार पदम घलेको सृजनामा मौलिकता भेटिन्छ। जब उनको मनमा कुरा खेल्छ तब त्यसलाई बिम्बका रूपमा क्यानभासमा उर्ताछन्। उनका चित्रमा रंगको मीठो संयोजन हुन्छ।
महानगरपालिकाले मेयर कप आयोजना गर्ने उद्देश्य राख्दै रातो किताबमै १० लाख रुपैयाँ विनियोजन गरेको छ।