जुवा खेलिरहेका १७ जना पक्राउ
जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ।
नेपाल प्रहरी श्रीमती सङ्घले भूकम्प पीडितका लागि रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहयोग गरेको छ।
मोरङको छुट्टछुट्टै स्थानमा गयराति भएको आगलागीमा परी ४ जना प्रहरीसहित २८ जना घाइते भएका छन्।
तिहारमा नागरिकको सुरक्षाको लागि सुरक्षा व्यवस्था मजबुत बनाएको काठमाडौं प्रहरीले बताएको छ।
नेपाल सशस्त्र प्रहरी बलले कुकुर तिहारको अवसरमा कुकुर पूजा गरेको छ।नेपालीहरुको महान चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइने गरिन्छ।हरेक नेपालीहरुको घर आँगनमा कुकुरको पूजा गरिन्छ।
काठमाडौं महानगरपालिकाले तिहारलाई सुरक्षित रुपमा मनाउन आग्रह गरेको छ।आज शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकाले नेपालीहरूको महान् पर्व तिहारलाई भव्य रुपमा र सुरक्षित रुपमा सम्पन्न गर्न साँझ ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने भएको हो।
भारत र नेपालको सीमामा हुने अपराध नियन्त्रणमा दुबै देशका सशस्त्र प्रहरीका सुरक्षा अधिकारी बिच सिमा क्षेत्रमानिगरानी बढाउने सहमिति भएको छ।
कैलाली जिल्ला प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको ‘हत्या’ गरिएको भन्दै आफन्तले छानबिनको माग गरेका छन्।
अर्घाखाँचीको जलुकेमा बीस वर्षअघि एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बुधबार साँझ पक्राउ गरेको हो।
नेपाल-भारत सीमा वारपार तस्करीमा सहयोग गरेको आरोपमा सर्लाहीका असई मनोज यादव निलम्बनमा परेका छन्। यादव प्रहरी चौकी संग्रामपुरका इन्चार्ज थिए।
मधेस प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ।
सङ्घीय सरकारले प्रहरी समायोजन, निजामति ऐन कार्यान्वयनमा ल्याउन ढिलाइ गरेको भन्दै मधेश प्रदेश सरकारले आन्दोलनको कार्यक्रम घोषणा गर्न लागेको हो।
आफू प्रहरी भएको भन्दै ठगी गरेर हिँडेको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाका ललित बानियाँलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल सुनसरी ४ नं. गणले एक लाख ६५ हजार रुपैयाँ बराबरको पट्का बरामद गरी नष्ट गरेको छ।