७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

असई यादव निलम्बनमा

नेपाल-भारत सीमा वारपार तस्करीमा सहयोग गरेको आरोपमा सर्लाहीका असई मनोज यादव निलम्बनमा परेका छन्। यादव प्रहरी चौकी संग्रामपुरका इन्चार्ज थिए।

तस्करसित पैसा लिएर सामान र मोटरसाइकलसहित मानिस छाडेको प्रमाणसहितको खबर जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रवीण धितालसमक्ष पुगेपछि घटनाको छानबिनका लागि असई यादवलाई एसपी धितालले निलम्बन गरेका छन्। 

प्रकाशित: २३ कार्तिक २०८० ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App