सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने सिआइबी प्रमुख बज्राचार्यसहितको टिमै हटाइँदै
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने टिमलाई नै हटाउन लागिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट सूर्यदर्शन सहकारीको अनुसन्धान गर्ने टिमलाई नै हटाउन लागिएको छ।
लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार रोशन राई कुवेतबाट पक्राउ परेका छन्।
बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो।
सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ।
सर्लाहीको सिमानामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच तस्करी सम्बन्धमा जुहारी देखिएको छ।
प्रहरीले लुकाइछिपाइ ल्याएको एक लाख ५० हजार रकमसहित चारजनालाई नियन्त्रणमा लिएको छ।
सर्लाही प्रहरीले चार राउन्ड अवैध गोलीसहित दुईजनालाई पक्राउ गरेकाे छ।
मुलुकमा शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले भीड नियन्त्रणमा प्रयोग गरिने उपकरण र अश्रुग्यासको चरम अभाव झेल्नुपरेको छ।
सशस्त्र प्रहरी बलको नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले तीन स्वर्ण र एक रजत पदक जितेको छ।
ताप्लेजुङमा चालु आर्थिक वर्षमा भवितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ।
पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ।
सशस्त्र प्रहरी बल नेपाल सुनसरीको हर्वेनिमा नयाँ बोर्डर आउट पोष्ट (बिओपी) थप गरेको छ। सीमा क्षेत्रबाट चोरी निकासी रोक्न तथा अपराध नियन्त्रण गर्नका लागि हर्वेनीमा बिओपी स्थापना गरेको हो।
भरतपुर महानगरपालिका वडा नम्बर ११ को वडा कार्यालय अगाडि मङ्गलवार दिउँसो दुई वटा मोटसाइकल जुधेर टिप्परमा ठोकिन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको हो।