१४ आश्विन २०८१ सोमबार
image/svg+xml

विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन्।

नसिकिएको विपद्को पाठ

नेपालमा समथर भए पनि अधिकांश पहाड छन्। त्यसैले विशेषगरी उत्तरतिर लम्पसार परेर बसेका गगनचुम्बी ती पहाडले आफू वरिपरि आइपुगेका जलजन्य र ठोस पदार्थलाई ओरालो/भिरालो दक्षिणतर्फ फ्याँकिदिनु स्वाभाविक हो।

सिन्धुपाल्चोक विपद्का शोक

२०७३ असार ३१ मा भोटेकोसी खोलाले वितन्डा मच्चायो। भूकम्पले चिराचिरा परेको जमिन सबै खोलाले तान्यो। तातोपानीसम्म जाने सडक क्षतविक्षत बन्यो। लिपिङ र लार्चा नदी असपासका ६० घर खोलाले बगायो। धेरै मानिस विस्थापित भए। पर्यटकीय तातोपानी क्षेत्रमा पूर्ण रूपमा क्षति पुग्यो।

जलवायुवित्तको अवसर

विश्व तापमान अपेक्षा गरेभन्दा धेरै छिटो बढेको छ। यसले चुनौती सिर्जना गरेको सन्दर्भमा हरेक राष्ट्र र समुदायले भूमिका निर्वाह गर्नुपर्छ।

दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु

दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको संख्या बढ्दो रहेको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्यांक अनुसार जिल्लामा डुबेर मृत्यु हुनेको संख्या दुई सय २८ रहेको छ

नेपालमा विपद् जोखिम तथा व्यवस्थापन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सबै प्रदेश र स्थानीय सरकारहरू उत्तिकै सक्षम छैनन्। यिनको संस्थागत क्षमता विकास गर्न जरुरी छ।

विपद् प्रभावित किसानलाई राहत

बाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई रु एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ।

जलवायु लडाइँको वास्तविकता

अझै पनि जलवायुजन्य विपद् र विनाश अवश्यंभावी छन्। सबै कुरा ठीकठाक हुनुअघि यस्ता संकट निकट भविष्यमा चरम हुने देखिन्छ।

विपद्को क्षति कम गर्ने तयारी

नेपालमा सामन्यतया मनसुन १३ जुनबाट सुरु हुने गरेको छ। यसपालि भने १ दिन ढिला गरी मनसुन सुरु भयो।

ताप्लेजुङको मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी

ताप्लेजुङको सिदिङ्गा गाउँपालिका-६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रबार बिहानबाट पहिरो पन्छाउन थालिएको छ।

राहतका लागि बाढीपहिरो विस्थापितको तथ्यांक संकलन गरिने

जिल्ला विपद् व्यवस्थापन समितिले जेठ मसान्तदेखि मंगलबारसम्ममा बाढी र पहिरोबाट ताप्लेजुङमा १३ घर पूर्ण रूपमा क्षति भएको बताएको छ।

विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु, २६ जना बेपत्ता

विपद्का घटनाहरुबाट यस वर्ष हालसम्म १० जनाको मृत्यु भएको छ। यस वर्ष मनसुन शुरु भएसँगै विपद्का घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो।

बिर्ता, विस्थापन, विद्युत् र विपद्

राजधानीबाट करिब साढे २ घण्टामै पुगिने यो जिल्ला आदिवासी तामाङ समुदाय, हिमाल र पर्वतीय विशेषताहरू अध्ययनका लागि एकदम उपयुक्त स्थल पनि हो। तर ‘माल पाएर पनि चाल नपाएको’ अवस्थामा छन् यी सम्पदा।

विपद् कोषमा छ अर्ब मौज्दात

नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा छ अर्ब रुपैयाँ रहेको छ। उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतलगायतमा खर्च हुन्छ।

सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा

गृह मन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिरहेको छ। केही दिनभित्रमै उक्त कार्ययोजना निर्माण गरी लागू गर्न लागिएको गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्