१४ आश्विन २०८१ सोमबार
image/svg+xml

वन डढेलो र आगलागीका घटना बढ्दै

आगलागी तथा वन डढेलोका घटना बढ्दै गएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन्।

विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न मन्त्री श्रेष्ठको निर्देशन

शुक्रबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका हुन्।

कार्बन उत्सर्जनको कहर

गत साता सार्वजनिक एक अन्तर्राष्ट्रिय प्रतिवेदनले गत वर्ष अर्थात सन् २०२२ मा वायुमण्डलमा सबैभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन भएको देखाएको छ।

टर्की भूकम्पको त्रास

टर्की र सिरियामा सोमबार बिहान गएको भूकम्प हामीकहाँ २०७२ को अवस्थालाई सम्झाउने किसिमको छ। हामीले त्योबेला बेहोरेको जस्तै क्षति त्यहाँका स्थानीयले यतिबेला भोगिरहेका छन्।

विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको बीमामा समस्या छैनःअध्यक्ष सिलवाल

राष्ट्रिय विपद्,जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरुलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ।

सांसदहरु भन्छन्: विपद्का क्षेत्र पहिचान गरी स्थानीय तहलाई सबल बनाए जोखिम न्यूनिकरण गर्न सकिन्छ

सांसदहरुले सरकारले विपद्बाट हुने क्षतिको यकिन तथ्यांक राख्न आवश्यक रहेको बताएका छन्।

इलामका स्थानीय तहमा छैन विपद् प्रतिकार्य योजना

जिल्लाका कुनैपनि पालिकाले विपद् प्रतिकार्य योजना बनाउन सकेका छैनन्। जोखिम न्यूनीकरणको पूर्वतयारी नै नभएपछि कुनै आपत्–विपद् आइलागे त्यसबाट ठूलो क्षति हुने सम्भावना बढेको छ।

विपद् जोखिम न्युनीकरण र व्यवस्थापन गर्न जनप्रतिनिधि एकै ठाउँमा

बदलिँदो जलवायुसँगै जलवायुजन्य विपद्का घटना बढ्दै गएको भन्दै सरोकारवालाले ध्यान दिनुपर्ने बताएका छन्।

जुम्लामा विपद्का बेला योगदान गर्ने सुरक्षा निकाय सम्मानित

जिल्ला समन्वय समिति जुम्लाले गएको असोज महिनाको तेस्रो साताको विपद् योगदान गर्ने सुरक्षा निकायलाई सम्मान गरेको छ।

इन्डोनेसिया भूकम्पमा मर्ने २६८ पुगे

इन्डोनेसियाको जाभा द्वीपमा सोमबार गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या २६८ पुगेको छ।

प्रभावकारी बन्दै विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम

गाउँगाउँमा पुगेर प्राकृतिक विपद्जन्य घटना हुन नदिन र भइसकेपछि अधिक क्षति हुनबाट रोक्ने अभियानले सफलता हात पार्दै गएको हो।

छठ पूजा गर्ने क्रममा डुबेर ५३ जनाको मृत्यु

राज्यको विपद् व्यवस्थापन कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएअनुसार छठको अन्तिम दिन गत सोमबार १८ जना डुबेका थिए।

अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा जलवायुवित्तको मुद्दा उठाउन सरकारलाई विज्ञको सुझाव

विज्ञहरुले जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा जलवायुजन्य विपद्का कारण हुने गैरआर्थिक हानी नोक्शानीको विषयलाई पनि सम्बोधन गर्नेगरी वित्त परिचालन गर्नुपर्ने एजेण्डालाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्