बागमती प्रदेशद्वारा ६ हजार बढीको स्वास्थ्य बिमा
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशका १३ जिल्लाका लक्षित वर्गका ६ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बिमा गरेको छ, जुन उदाहरणीय कार्य हो।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशका १३ जिल्लाका लक्षित वर्गका ६ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बिमा गरेको छ, जुन उदाहरणीय कार्य हो।
वैशाख १५ मा हुने उपनिर्वाचनका लागि निर्धारण गरिएका इलाम २ का सबै मतदानस्थल ‘अति संवेदनशील’ मानिएका छन्।
नेकपा माओवादी केन्द्रका नेता महरा चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका थिए। २५ चैतमा शपथ र पदभार ग्रहण गरेका उनले आज मात्रै विश्वासको मत लिन लागेका हुन्।
निर्वाचन आयोगले चैत २८ देखि वैशाख १२ सम्मलाई प्रचारप्रसारको अवधि तोकिदिएपछि दल र उम्मेदवारहरू मतदाताका घर–घरमा पुग्न थालेका छन्।
एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो।
आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
जति मानिसको इम्युनिटी क्षमता बढी हुन्छ, त्यति नै मानिस स्वस्थ र निरोगी हुन्छ। इम्युनिटी क्षमता बढी भएका व्यक्तिहरूलाई कोरोना जस्तो खतरनाक भाइरसले समेत हल्लाउन नसकेको तथ्य त सर्वविदितै छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संघीय लोकतान्त्रिक गणतन्त्रको औचित्यमाथि नै प्रश्न उठाउँदै सडक आन्दोलन सुरु गरेको छ।
आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदैछ। निर्वाचन कार्यतालिकाअनुसार आजै उम्मेदवारलाई चुनाव चिह्न पनि वितरण गरिनेछ।
नेकपा एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्। सोमबार प्रदेश प्रमुख समक्ष कार्कीले दाबी पेश गरेका हुन्।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि करिब डेढ सय संशोधन प्रस्ताव दर्ता भएका छन्।
मेटलाइफ नेपाल र डोको रिसायकलर्सले ललितपुरको बुङमतीमा रहेको कार्यविनायक मन्दिरपरिसरमा पुनः निर्मित पार्कको उद्घाटन गरेका छन्।
निजामती प्रशासनमा पहुँच भएका कर्मचारी बढुवा प्रयोजनका लागि दुर्गम जिल्लामा दरबन्दी कायम गरी सिंहदरबार वा काठमाडौं उपत्यकास्थित आकर्षक मन्त्रालय वा कार्यालयमा काजमा बस्ने गरेका छन्।
नेकपा एमाले कालिकोटमा मतदान भइरहेको छ। एमाले कालिकोटको जिल्ला कमिटीका पाँचजना पदाधिकारीका लागि १३ जनाको उम्मेदवारी परेपछि मतदान गरिएको हो।
बाग्मती प्रदेश हक्की संघको आयोजनामा प्रथम प्रदेशस्तरीय पुरुष फाइभ्स हक्की प्रतियोगिता सोमबार हुने भएको छ।