५ आश्विन २०८१ शनिबार
image/svg+xml

जनकपुरका मासु बजारः न अनुगमन न मापदण्ड

स्थानीय तहहरुले नेपालको संविधान, पशु वधशाला र मासु जाँच ऐन, २०५५ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०५५ ले दिएको मासु बजार व्यवस्थापनको अधिकार कार्यान्वयन गर्ने दायित्वलाई प्राथमिकतामा नराखेको धेरैको गुनासो छ।

शिक्षकको सिंहदरबार मोह

स्थानीय तहलाई शिक्षकको व्यवस्थापन, रेखदेख र नियमनको एकल अधिकार दिँदा जनप्रतिनिधिबाट मनोमानी हुने ठहर शिक्षकहरूले गरेका छन्।

विद्यालय बन्द गरिरहे शिक्षकलाई कारबाही गर्ने स्थानीय सरकारको चेतावनी

विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरु हिजो देखि राजधानीमा दर्शन उत्रेका छन। विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उनीहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन्।

मनाङको स्थानीय पालिका हिमताल खोजी गर्दै

मनाङको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्।

अधिकार सबै खोसेर वडाहरूलाई ‘बेकामे’ बनाउँदैछन् पालिकाहरू

आफ्नो अनुगमनले मात्रै योजना पास हुने भन्दै आफूलाई शक्ति केन्द्र बनाउन खोजेका पालिका तहहरुले बजेट पासको अधिकार समेत आफूमै केन्द्रीत गरेका राखेका छन्।

स्थानीय तहका २१ पदमा उपनिर्वाचन हुँदै

नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ १९ मा डेंगीबाट निधन भयो।

आर्थिक वर्षको दुई महिना बित्दा पनि स्थानीय तहले बैँक खाता सञ्चालन गर्न सकेनन्

भदौंको अन्तिम साता लागिसक्दा पनि बाजुराका नौ वटा स्थानीय तह मध्ये बुढीनन्दा नगरपालिका बाहेक कुनै पालिकाले पनि बैँक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्।

आन्तरिक पर्यटनको गन्तव्यस्थल ‘ऐनापहरा’

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको मनमोहक ऐनापहरा झरनालाई पर्यटकको विश्रामस्थल बनाउने उद्देश्य राखिएको छ।

दराजको नयाँ उद्यम 'डिएलएन'को सुरुवात

उद्यमले प्रयोग गरिएका फोनहरू बिक्री गर्न प्लेटर्फ प्रदान गरेर स्थानीय उद्यमीलाई सशक्त बनाउने दराजको विश्वास छ।

सर्दु जलाधारमा नपर्ने घरजग्गा रोकिदा ३ हजार बढी स्थानीय पीडित

सट्टाभर्ना नदिइएको र सर्दु जलाधार क्षेत्रमा पनि नपर्ने घरजग्गा रोक्का भएर पीडित भएका धरान वडा ४, १३ र २० का बासिन्दाहरूले आफ्नो जग्गा फुकुवा गराउन पहल गरिदिन राजनीतिक दलहरुलाई गुहारेका छन्।

सिरानचोकले बनायो गुरुङ भाषा पाठ्यपुस्तक

गण्डकी प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा वडा नं ६ स्थित हिमाली माध्यमिक विद्यालयले पाठ्यपुस्तक तयार पारेको हो।

छाडा चौपाया नियन्त्रण गर्न स्थानीय तहलाई अदालतको निर्देशन

आदेश अनुसार कार्य सम्पादन नभएमा कानुन बमोजिम कारबाही हुने पनि आदेशमा उल्लेख गरिएको छ।

तातोपानी नाकाबाट तिब्बत प्रवेश गर्न २२७ स्थानीयले पाए प्रवेश पास

सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकका बासिन्दाले मात्र प्रवेश पास पाउँछन् । शुक्रबारसम्म २ सय २७ स्थानीयले यस्तो पास पाएका छन् ।

झ्याप्प–झ्याप्प विद्युत जाने समस्याले राप्तीपारीका बासीलाई हैरानी

केहीदिन यता राप्तीपारीको बैजापुर, बिनौना क्षेत्रमा विद्युत सेवा अनियमित हुँदा हैरानी व्यहोर्नु परेको सर्वसाधारण नागरिकले गुनासो गरेका छन्।

जनैपूर्णिमा र गाईजात्राको निर्णय सार्वजनिक गर्दै स्थानीय तह

स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्