५ माघ २०८१ शनिबार
image/svg+xml

गुटेरेसलाई सेनाको कमान्डमा सुरक्षा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षामा सबै सुरक्षा अंगलाई तोकिएको जिम्मेवारीअनुसार परिचालन गरिने भए पनि पहिलो घेरामा नेपाली सेना तैनाथ हुनेछ।

बाँकेमा मूर्ति विसर्जनको लागि सुरक्षा व्यवस्था कडा

दुर्गाभवानीको मूर्ति (प्रतिमा) विसर्जनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँकेले सुरक्षा व्यवस्था कडा बनाएको छ।

भत्ता दिन लाभग्राहीको घरमै जनप्रतिनिधि

चितवनको इच्छाकामना गाउँपालिकामा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

दसैँ, सडक सुरक्षा र चालकको दायित्व

आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरू आइरहेका छन्। सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरू आइरहेका छन्।

महासचिव गुटेरेसलाई राजकीय सुरक्षा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका लागि कात्तिक १२ गते काठमाडौं आउने कार्यक्रम तय भएको छ ।

'सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ, योजनाबद्ध सुरक्षा दिइरहेका छौं’ (नागरिक संवाद)

नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी ‘काठमाडौ’को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ।

सशस्त्रकै पेट्रोल पम्पबाट ठगी

मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम गराउने मुलुकका सुरक्षा निकायमध्यको एक निकाय सशस्त्र प्रहरी बलद्वारा सञ्चालित पेट्रोल पम्पबाट नै उपभोक्ता ठगिएको तथ्य फेला परेको छ ।

सीमा सुरक्षामा जनतासँगै सशस्त्र

नेपाल–भारत सीमा क्षेत्रमा देखिएका स्थानीय समस्या सुल्झाउन सशस्त्र प्रहरीले स्थानीय नागरिक र जनप्रतिनिधिलाई समेत सक्रिय बनाउन थालेको छ।

बीआरएफको तेस्रो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै ‘तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’ मा सहभागी हुन आज सोमवार चीन प्रस्थान गरेका छन्।

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा

हिन्दु धर्मावलम्बीको महान् चाड दसैँ, तिहार र छठपर्वलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय पर्साले विशेष सुरक्षा रणनीति कार्यान्वयमा ल्याएको छ।

सडक सुरक्षासम्बन्धी जागरणमूलक प्रभातफेरी

६८ औं प्रहरी दिवसको अवसरमा आइतबार ताप्लेजुङमा सडक सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी जनचेतनामूलक प्रभातफेरीको आयोजना गरिएको छ।

नाकाहरुमा सशस्त्रको सुरक्षा

दसैँ लगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन्।

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष

कपिलवस्तुका सात ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। कपिलवस्तु प्रहरीले यात्रुको बढी आवतजावत हुने क्षेत्र सीमानाका बजारमा तीन र अन्य चार स्थानमा कक्ष स्थापना गरेको हो।

तीनवटै सुरक्षा निकायका प्रमुख विदेशमा

सुरक्षा निकायका प्रमुखहरू धमाधम विदेश भ्रमणमा निस्केका छन् । पाँच दिनको अन्तरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू विदेश भ्रमणमा निस्किएका हुन् ।

नेपाल गर्‍यो जर्मनीसँग श्रम सम्झौता

नेपालले जर्मनीसँग पनि श्रम सम्झौता गरेको छ। मंगलबार नेपालले जर्मनसँग पनि श्रम सम्झौता गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्