रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु
रूसमा आजबाट राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ। तीन दिनसम्म मतदाताले राष्ट्रपति चयनका लागि मतदान गर्न पाउनेछन्।
रूसमा आजबाट राष्ट्रपति निर्वाचनका लागि मतदान सुरु भएको छ। तीन दिनसम्म मतदाताले राष्ट्रपति चयनका लागि मतदान गर्न पाउनेछन्।
सन् १९८२ मा ३०० निजी विद्यालय रहेकामा २०१५ मा बढेर ७० हजार पुगेको थियो। विद्यालय जाने उमेरका ३४ प्रतिशतभन्दा बढी बालबालिका विद्यालय जाने गरेका छन्। यसमा न्यून आय भएका मध्यम वर्गका परिवारका विद्यार्थीसमेत पर्छन्।
गत साता पाकिस्तानमा भएको विवादास्पद निर्वाचनमा जितेका हाफिज नईम उर रहमानले जितेको सिट छाड्ने घोषणा गरेका हुन्।
मतदान गर्न बाँकी मध्ये धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले मतदान गर्न नआउने बताएका छन्। उनले कार्यव्यस्तताको कारण देखाउँदै मतदान गर्न आउन नभ्याउने बताए।
तदानमा सहभागी हुन प्रदेशका मुख्यमन्त्रीदेखि सांसद, गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख सहभागी भइरहेका छन्।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि मतदान सुरु भएको छ। २ सदस्यका लागि केहीबेर अघिबाट मात्रै मतदान सुरु भएको हो।
राष्ट्रिय सभा सदस्यको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको रिक्त १९ पदका लागि सातै प्रदेशमा आज बिहान ९ बजेबाट मतदान सुरु हुनेछ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा आज नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको जनाएको छ।
प्रतिनिधि सभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छन्।
अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले भने, 'यदि प्रस्ताव यथास्थितिमा प्रस्तुत गरियो भने हामी यसलाई समर्थन गर्न सक्छौं।'
नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।
नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन्।उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन्।
सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट टुङ्गिने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन्।
एमाले लुम्बिनी प्रदेशको अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। विहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म चल्नेछ।