१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमाले कोशी चुनाव :उपाध्यक्षमा चेम्जोङ सर्वसम्मत, अरू पदमा १२ बजेबाट मतदान

नेकपा एमाले कोशी प्रदेशको उपाध्यक्षमा टीकाराम चेम्जोङ सर्वसम्मत हुने भएका छन्।उपाध्यक्षमा चेम्जोङको एकल उम्मेदवारी परेका कारण उनी सर्वसम्मत उपाध्यक्ष बन्ने भएका हुन्।

अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी परेको छ।अध्यक्षसहित चार पदाधिकारीका लागि आज निर्वाचन हुनेछ।उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । 

प्रकाशित: १४ आश्विन २०८० ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App