१९ असार २०८१ बुधबार
image/svg+xml

थप ३९१५ मा कोरोना संक्रमण, २७ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ९ सय १५ जना कोरोना भाइरस संक्रमणका बिरामी थपिएका छन्।

थपिए ४९०४ जना नयाँ संक्रमित, ३५ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कूल १९ हजार १ सय २३ जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ।

थपिए ३ हजार ६५१ जना नयाँ संक्रमित, २२ को निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दैै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

२५४८ नयाँ संक्रमित, ५५ को मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ५ सय ४८ जना नयाँ कोरोना संक्रमत भेटिएका छन्। कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सोको संख्यामा संक्रमित भेटिएको जनाएको हो।

जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ

मानवशास्त्रका प्राध्यापक डा. विनोद पोखरेल महामारीमा हुने मृत्युलाई तथ्यांकमा हेरिने र मृतकका परिवारमा भएको पीडा, क्षति र समवेदनाको कम आकलन गरिने बताउँछन्। ‘एकजनाको मृत्यु दुखान्त घटना मानिन्छ, जब मृतक संख्या हजारौं पुग्छ त्यति बेला यो तथ्यांकमा परिणत हुन्छ,’ पोखरेल भन्छन्।

मंसिरसम्म १ लाख ९३ हजारमा थप कोरोना संक्रमण हुने प्रक्षेपण

बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट प्रवक्ता तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले आगामी पाँच महिनाको संक्रमणको यस्तो प्रक्षेपण गरेका हुन्।

थपिए ३१२५ नयाँ संक्रमित, २३ को मृत्यु, १७५ भेन्टिलेटरमा

गत २४ घन्टामा नेपालमा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै गत २४ घन्टामा सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो।

थप ३ हजार ६११ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

खोप प्रमाणीकरणका लागि तोकिए चार अस्पताल

दोस्रो लहरको अवधिमा ४ लाख ६७ हजार ५ सय ५० जना संक्रमित भएका हुन्। गत २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कुल मृत्यु हुनेको संख्या ९ लाख ६ हजार ७९ जना पुगेका छन्। तीमध्येमा ६ हजार ४ सय ८ जनाको दोस्रो लहरको अवधिमा मृत्यु भएको हो।

२ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टामा ६ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जना र ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षणगर्दा ८ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ

थपिए २२३९ जना नयाँ संक्रमित, २० को निधन, १३१६ संक्रमणमुक्त

मन्त्रालयका अनुसार सो अवधिमा ६हजार ६सय५७ जनाको पिसिआर र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्