२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

थप ३ हजार ६११ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पिसिआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन्।

हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ।  

यस्तै, कोरोनाबाट ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: १५ श्रावण २०७८ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App