२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थपिए २२३९ जना नयाँ संक्रमित, २० को निधन, १३१६ संक्रमणमुक्त

पछिल्लो २४ घन्टामा २ हजार २ सय ३९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै शुक्रबार सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो।

मन्त्रालयका अनुसार सो अवधिमा ६हजार ६सय५७ जनाको पिसिआर र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। यस्तै पछिल्लो २४ घन्टामा १३१६ जना संक्रमणमुक्त र २० जनाको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ।

प्रकाशित: २५ असार २०७८ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App