२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

२ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु

पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षण गर्दा २ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टामा ६ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जना र ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षणगर्दा ८ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै सोही अवधिमा १ हजार ४ सय ३२ जना कोरोना संक्रमितहरु संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २६ असार २०७८ ११:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App