२१ असार २०८१ शुक्रबार
image/svg+xml

१ हजार ८ सय ७५ मा कोरोना संक्रमण, २९ जनाको मृत्यु

मन्त्रालयले सो अवधिमा ५ हजार ३ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय १८ जना र ५ हजार १ सय ३० जनाको एन्टिजेन परीक्षणबाट ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै सो अवधिमा २९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

कोरोनाबाट थप ३० को मृत्यु, २ हजार १६ जनामा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणका कारण ३० जनाको मृत्यु भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अवधिमा २ हजार ०१६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

थप २ हजार ४७६ जनामा संक्रमण, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।

२४४२ नयाँ संक्रमित, ३४५६ निको, ५१ मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा नयाँ संक्रमित फेला परेको जनाएको छ।

विदेश जाने प्रयोजनका लागि थप प्रयोगशालालाई अनुमति दिइएको छैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिको कोभिड–१९ सङ्क्रमणको पिसिआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ।

थप २ हजार ८ सय २८ जनामा कोरोना, ५२ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन गरीएको हो।

तथ्यांकमा जति घटेको छैन संक्रमण

एक सातायता संक्रमण दर दैनिक घटिरहेको देखिएको छ। तर कन्ट्याक्ट ट्रेसिङको अभावमा समुदायमा संक्रमणको अवस्था कस्तो छ, यकिन गर्ने अवस्था नभएकाले संक्रमण घटिहालेको भन्न नसकिने विज्ञले औंल्याएका छन्।

२४ घण्टामा ४३४४ कोरोना संक्रमित

सो अवधिमा एन्टिजेन विधिबाट ४ हजार ५ सय ६८ जनाको परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार ७४ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

थप ३,४७९ जनामा कोरोना संक्रमण, ६,६३६ संक्रमणमुक्त र ९९ को मृत्यु

मन्त्रालयका अनुसार कूल १० हजा ४सय७१ वटा पीसीआर परीक्षण गर्दा ३ हजार २४ र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ मा संक्रमण पुष्टि भएको हो।

कोभिडको तेस्रो र चौथो लहरमा बालबालिका बढी जाेखिममा: २० प्रतिशत शैय्या छुट्याउन पत्र

सरकराले अहिले महामारीको रुपमा फैलिरहेको कोभिड १९ को महामारीको तेस्रो र चौथो लहर समेत आउने सम्भावना रहेको जनाएको छ। सो सम्भावना रहेको जनाउँदै सरकारले त्यो लहरविरुद्ध लड्नका लागि तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ।

६ हजार ८सय २५ जना कोभिडका नयाँ बिरामी थप, ५ हजार ९०४ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ हजार ५६२ वटा पीसीआर र ३ हजार २११ वटा एन्टीजेन परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

४ हजार ३६९ जनामा कोरोना पुष्टि, ६ हजार २०५ संक्रमणमुक्त

कोरोना संक्रमणबारे तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले आइतबार नेपालमा ४ हजार ३ सय ६९ जना कोरोनाका नयाँ संक्रमित थपिएको जनाएको हो।

कोरोनाबाट दुई महिनामा चार हजारको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा करिब दुई महिनाको अवधिमा ४ हजार १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

कोरोना संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमणभन्दा निको हुने संख्या बढी : संक्रमण ६७१४, निको ६७१६

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण हुने भन्दा कोरोनामुक्त हुनेको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तथ्यांक अपडेट गर्दै बुधबार ६हजार ७ सय १६ जना संक्रमणमुक्त भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्