२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

१ हजार ८ सय ७५ मा कोरोना संक्रमण, २९ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा १ हजार ८ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा १० हजार ५ सय ४ जनामा गरिएको परीक्षणबाट बिहीबार सो संख्यामा संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयले सो अवधिमा ५ हजार ३ सय ७४ जनाको पिसिआर परीक्षण  गर्दा १ हजार २ सय १८ जना र ५ हजार १ सय ३० जनाको एन्टिजेन परीक्षणबाट ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै सो अवधिमा २९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

सो अवधिमा १ हजार २ सय ८६ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: २४ असार २०७८ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App