२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट थप ३० को मृत्यु, २ हजार १६ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणका कारण ३० जनाको मृत्यु भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अवधिमा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

वितेको २४ घन्टामा ९ हजार ८ सय१० जनाको स्वाब परीक्षण भएको जनाउँदै मन्त्रालयले ४ हजार ९ सय१४ जना संक्रमण मुक्त बनेको पनि जनाएको छ। कोरोना संक्रमणको पछिल्लो स्थिति अद्यावधिक गर्दै मन्त्रालयले शनिबार थपिएका संक्रमितको संख्यासँगै हालसम्म ६ लाख ३२ हजार ३सय२६जना पुगेको उल्लेख गरेको छ।

प्रकाशित: १२ असार २०७८ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App