सूर्यको व्यंग्य : पशुपतिनाथको पूजाले नपुगेपछि कैंचीदेवको आशीर्वाद लिइ डिप्रेसनबाट मुक्त हुन खोजेको हो ?
नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति व्यङ्ग्य गरेका छन्।
नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति व्यङ्ग्य गरेका छन्।
संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु भानुआटुको सोला सहरबाट करिब २०० किलोमिटर पश्चिममा समुद्रको सतहबाट १० किलोमिटर गहिराइमा थियो।
गुम्बा पूजा गर्ने ठाउँ मात्र होइन, भान्जा। यहाँबाट पर्वको दिन तोकिन्छ, लामागुरु बोलाइन्छ, गाउँको दुःखसुखमा प्रार्थना गरिन्छ। बच्चाले संस्कार सिक्ने र बुढाले स्मृति जोगाउने ठाउँ पनि यही हो।
ताइवानमा शनिबार आएको शक्तिशाली चम्पी आँधीका कारण एक जनाको मृत्यु भएको छ भने ५२७ जना घाइते भएका छन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने युवाहरूलाई अवसर दिइने बताएका छन्।
अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ', उनले भने, 'आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने अवस्था छ।'
ह्वाइट हाउसका अनुसार मेलानियाले गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाका क्रममा ओलेस्कीको अवस्थाबारे जानकारी पाएपछि यस विषयमा पहल थालेकी थिइन्।
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने २२९ जना घाइते भएका छन्।
गङ्गापूर्ण हिमालको आरोहण अभियानमा गएका दुई जना जापानी पर्वतारोही गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएका थिए।
बिहीबारदेखि विश्वव्यापी रूपमा वेब प्रविधि (पिएचपी) प्रोग्रामिङमा देखिएको समस्याबाट उत्पन्न सुरक्षा जोखिमका कारण नेपालको बैंकिङ प्रणाली पनि प्रभावित भएको छ।
वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्डले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।
चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनमा सम्बोधन गर्दै उनले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको विषयमा बोलेको सचिवालयले जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी यू-१९ एसिया कपको तयारीका लागि २८ खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ।
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले नेताहरू एकजुट हुँदा समाजको विकासमा सहयोग पुग्ने बताएका छन्।
कल्पना गर्छु लेनिनलाई आदर्श नायक मान्दै सायद यही ठाउँमा कुनै बेला हजारौं मजदुर भेला भएका थिए होलान्।