२७ श्रावण २०७९ शुक्रबार
स्वास्थ्य

६ हजार ८सय २५ जना कोभिडका नयाँ बिरामी थप, ५ हजार ९०४ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८सय २५ जना कोभिडका नयाँ बिरामी थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ हजार ५६२ वटा पीसीआर र ३ हजार २११ वटा एन्टीजेन परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ। सो अवधिमा ७५ जनाको मृत्यु भएको जनाउँदै मन्त्रालयले ५ हजार ९०४ जना संक्रमणमुक्त भएको उल्लेख गरेको छ।

बिहीबार थपिएका संक्रमित सँगै नेपालमा ५ लाख ७६ हजार ९३६ जना संक्रमित पुगेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाक कारण ७ हजार ६ सय ३०जनाको मृत्यु भएको छ। 

प्रकाशित: २० जेष्ठ २०७८ १७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App