coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

२४ घण्टामा ४३४४ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार ७ सय  ६८  जना संक्रमणमुक्त भएका छन्।

सो अवधिमा एन्टिजेन विधिबाट ४ हजार ५ सय ६८ जनाको परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार  ७४ जनाको परीक्षण गर्दा  ३ हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

बितेको २४ घण्टामा जम्मा १७ हजार ९०३ जनाको परीक्षण भएको थियो। सो अवधिमा ८१  जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०७८ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App