८ पुस २०८२ मंगलबार
image/svg+xml

धर्मेन्द्रकी छोरी ईशाले भनिन् : मृत्युको खबर गलत, बुबाको अवस्था स्थिर छ

भारतीय अभिनेता धर्मेन्द्र (८९) को निधन भएको खबर चारैतिर आइरहेको छ।

दललाई रूपान्तरणको मौका

जसरी पनि चुनाव जित्ने र चुनाव जित्न जति पनि खर्च गर्ने प्रवृत्ति बढ्दै जाँदा प्रजातन्त्रकै लागि लडेका नेतृत्वपंक्तिमा समेत शक्तिको अभ्यास गर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ।

बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

गत भदौ २४ गते उक्त कार्यालयमा भएको तोडफोडका क्रममा हिरासतबाट भागेका पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मानवतावादी सुपर एआई यात्रा

मानिसकै जस्तो कम्युटरले बुद्धिमत्ता प्रदर्शन गर्न सक्ला भन्ने ‘ट्युरिङ टेस्ट’ एआई अनुसन्धानकर्ताका लागि दशकौंसम्म उत्तरी ताराजस्तै लक्ष्य रह्यो। त्यो लक्ष्य अहिले शान्त हिसाबमा पार भइसकेको छ।

बदाम खेतीबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका किसान

अर्का किसान भागवत केवटले बदाम खेतीबाट आफूले हरेक वर्ष राम्रो आम्दानी गरिरहेको बताए। तीन बिघामा लगाएको खेतीबाट उत्पादनसमेत राम्रो भएकाले यस वर्ष ५० हजार रुपैयाँबराबरको काँचो बदाम बेचेको उनको भनाइ छ।

राष्ट्रिय विध्वंशपछि एमालेले प्रदेशस्तरीय वितण्डा सुरु गर्यो : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकमा राष्ट्रिय विध्वंशपछि एमालेले प्रदेशस्तरीय वितण्डा सुरु गरेको बताएका छन्।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

बाजुराबाट हुम्लाको पिपलमुडामा रहेको विद्युतको सबस्टेसन जडानका लागि पोल ढुवानी गरिरहेको लु५त १२३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो।

जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक अवस्थाका बारेमा कर्णाली प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ।

धर्मेन्द्रको स्वास्थ्यमा सुधार*

८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

चुनावी चर्चा : मत बदल्ने मनस्थितिमा मतदाता

निर्धारित समयमा निर्वाचन हुनेमा राजनीतिक दलहरू र सर्वसाधारण विश्वस्त नभए पनि निर्वाचन भएको अवस्थामा मत बदल्ने मनस्थितिमा मतदाता देखिएका छन्।

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने सूचना

आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ।

तोकिएको निर्वाचन सफल बनाउनु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री पाण्डे

उनले उक्त निर्वाचन सफल बनाउनका लागि प्रदेशसभा सदस्यहरू, दलहरू, नागरिक समाज, युवालगायत सबै प्रदेशवासीमा अपिल गरे।

धर्मेन्द्रको अवस्था गम्भीर : भेन्टिलेटरमा उपचार हुँदै, अफवाह नफैलाउन सनी देओलको अपील

भारतीय सञ्चार माध्यमका अनुसार उनको भर्ना पछिको ७२ घण्टा अत्यन्तै महत्वपूर्ण छ।

भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव : सुविधा छ, ठाउँ छैन

कार्यक्रममा कार्यकारी निर्देशक डा. चालिसेले अस्पताल साँघुरो अवस्थितिमा रहेको हुँदा आउँदो ५०–१०० वर्ष धान्न सक्ने भौतिक पूर्वाधार तयार गर्न ठुलो जग्गा आवश्यक रहेको औँल्याए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्