बीबीसीलाई १ अर्ब डलर क्षतिपूर्ति माग्दै मुद्दा हाल्ने ट्रम्पको धम्की
अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायतको अग्रणी मिडिया संस्था बीबीसीलाई १ अर्ब डलर (लगभग ८,४०० करोड रुपैयाँ) क्षतिपूर्ति माग्ने धम्की दिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायतको अग्रणी मिडिया संस्था बीबीसीलाई १ अर्ब डलर (लगभग ८,४०० करोड रुपैयाँ) क्षतिपूर्ति माग्ने धम्की दिएका छन्।
मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए।
दिल्ली प्रहरीले अवैध क्रियाकलाप निवारण ऐन (यूएपीए), विस्फोटक ऐन र भारतीय न्याय संहिताका धाराहरूमा मुद्दा दर्ता गरेको छ।
कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन्।
सोमबार अदालतमा सार्कोजीको अनुरोधको जाँचका क्रममा अभियोजनकर्ताहरूले मार्चमा हुने पुनरावेदन सुनुवाइअघि सार्कोजीलाई रिहा गर्न माग गरेका थिए।
दलबलका साथ विभिन्न पद सिर्जना गरी दलनिकटकालाई जागिर खुवाउने बेथिति फस्टाउँदै गएकाले यस्ता पद खारेजीको माग गर्दै त्रिविका कर्मचारीहरूले पदाधिकारी एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो मन्त्रालय सम्हाल्न सुझाव दिएका छन्।
केही समयअघि स्पेनमा सम्पन्न वर्ल्ड ट्रेल एन्ड माउन्टेन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका सुमनले एसियाली धावकहरूमध्ये राम्रो प्रदर्शन गरेका थिए।
पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने प्रवृत्ति देखिएको छ।
केन्द्रीय बैंकले एक सूचनामार्फत एक वर्षका लागि उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्ने जनाएको हो।
नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत) लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव कटेजबाट नियुक्ति भएको कुरालाई लिएर रविन साय्मिले तयार पारेको आजको कार्टुन।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो।
जिल्लाको बरेङ गाउँपालिकाबाहेक सबै पालिकामा सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठलाई आफ्नो पार्टी श्रम संस्कृतिमा आउन आग्रह गरेका छन्।