१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

हर्कको सुझाव : कुल्मान जी... मन्त्रालय सम्हाल्नुस्! सरकार ढल्ला फेरि!

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो मन्त्रालय सम्हाल्न सुझाव दिएका छन्। 

सरकारमा गैसकेपछि फेरि अस्थिर बन्नु नहुने भन्दै हर्कले अधुरो अपूरो छोडेर ननिस्कन आग्रह गरे। उनले त्यो कोर्ष पूरा गर्न सुझाउँदै हर्कले भने, 'कुल्मान जी... मन्त्रालय सम्हाल्नुस्! सरकार ढल्ला फेरि! पछि श्रम संस्कृतिमा स्वागत गर्नेछु!'

 मेयर हर्कले सामाजिक सञ्जालमा लेख्छन्, 'नजानु सरकारमा गैसके पछि फेरि अस्थिर बन्नु हुँदैन अधुरो अपूरो छोडेर ननिस्कनु! त्यो कोर्ष पूरा गर्नुस्!'

प्रकाशित: २५ कार्तिक २०८२ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App